Month: August 2021

उस्मान अलिको उपचारको लागि शुक्ला टोलले ग¥र्याे आर्थिक सहयोग

दुलेगौंडा । विश्वमै दुर्लभ स्पाइनल मस्कुलर एट्रोफी नामक रोगबाट ग्रसित ९ महिने मोहम्मद उस्मान अलिको उपचारका लागि शुक्लागण्डकी–४, शुक्ला टोल ...

बल्न छाडे सडकका सोलार बत्ती (भिडियो सहित)

नाम मात्रैको निषेधाज्ञाको कुनै अर्थ छैनः व्यवसायी

हरि खरेल/दुलेगौडा । तनहुँमा जारी निषेधाज्ञा थप गरि भदौको ७ गते सम्म पुर्याईएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले ...

पर्यटकको आकर्षण बन्दै गएको ट्रि हाउस अनिश्चित कालको लागि बन्द

हरि खरेल/म्याग्दे । पछिल्लो समय पर्यटकको आर्कषण बन्दै गएको म्याग्दे गाउँपालिका–२ ज्यानटाङ सामुदायिक वनमा रहेको ट्रि हाउस अनिश्चित कालको लागि ...

कर्मचारीमा संक्रमण बढेपछी कार्यालय बन्द

कर्मचारीमा संक्रमण बढेपछी कार्यालय बन्द

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकामा कार्यरत कर्मचारीमा संक्रमण पुष्टि भएपछी केहि दिनका लागि कार्यपालिकाबाट सेवा प्रवाह बन्द हुने भनि नगरपालिकाले सूचना जारी गरेको छ । बिगत केहि दिन एता कार्यपालिकामा कार्यरत केहि कर्मचारीमा निरन्तर संक्रमण देखिन थालेको थियो । ...

काठ चारी र लागु औषध मुद्दामा फरार २ प्रतिबादी पक्राउ

हरि खरेल/दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले पछिल्लो समयमा फरार प्रतिवादिको खोजि कार्यलाई तिब्रता दिदै आएको छ । जस अन्र्तगत ...

उस्मानको उपचारको लागि जुट्न थाल्यो सहयोग

दुलेगौडा । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारका ९ महिने बालक मुहम्मद उस्मान अलीलाई विश्वमै दुर्लभ मानिएको स्पाइनल मस्कुलर एट्रोफ्री (एसएमए) नामक रोग ...

Page 5 of 10 1 … 4 5 6 … 10
Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु