• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ भाद्र १७
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home विचार

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

सम्पादक by सम्पादक
March 19, 2024
in विचार
A A
0
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका
Share on FacebookShare on TwitterEmail this

हाम्रो वरपर रहेका सजीव तथा निर्जिव वस्तुहरू मिलि बनेको क्षेत्र वातावरण हो। मानिसको स्वास्थ र शिक्षाको अतिरिक्त सर्वाङ‌गिण नभइनहुने महत्वपूर्ण तत्व वातावरण हो । मानव अस्तीत्वको संरक्षण आजको मुख्य चासो हो । यस चासोलाई सम्बोधन गर्न सरकार, सामाजिक सङ्‌घसंस्था आदिले पनि ठुलो भूमिका खेलेका छन् ।

आजका विद्यार्थी भविष्यका परिवर्तनका सम्बाहक हुन्। भविष्यमा सर्वपक्षिय विकासलाई सुनिश्चित गर्न वर्तमानमा वातावरण संरक्षण गरि त्यसलाई दिगोपना प्रदर्शन गर्न आवश्यक हुन्छ जुन वर्तमानका विद्याथीहरूद्धारा सम्भव छ । विद्यार्थीहरुले वातावरण संरक्षणका लािग सचेतना अभि( वृद्धिको माध्यमबाट महत्वपूर्ण भूमिका खेल्न सक्छन् भने अर्को तर्फ वातावरण संरक्षण संबन्धि विभिन्न अभियानहरू सञ्चालन गरी आफ्नो सहभागितालाई सशक्त बनाउन सक्छन ।

विद्यार्थी भनेका चेतनाका प्रतिक हुन् । त्यसैले वातावरण संरक्षण संबन्धि चेतना प्रबाह गरि गराई नागरिकलाई सो प्रतिकको दायित्व बोध गराउन समेत विद्याथीको भूमिका अहम हुन्छ। संचालित गोष्ठि, सेमिनारमा सहभागिता जनाएर, ¥यालीमा आफ्नो आवाजलाई बुलन्द गरेर तथा अन्तरक्रियाका माध्यमबाट महत्वपुर्ण भुमिका खेलेका हुन्छन् ।

वातावरण संरक्षण सम्बन्धीं पोस्टर पम्प्लेट आदिको माध्यमबाट भुमिका निभाउन सक्छन्। वरपरका सरसफाई का कार्यक्रममा सहभागि भएर वृक्ष रोपण कार्यमा सक्रिय भएर, वातावरण संरक्षणमा खलल पुर्याउने, जति सम्झाउँदा पनि वातावरण विनाश गर्न नछोड्‌ने व्यक्तिलाई सुरक्षा निकायको दायरामा ल्याइ कानुनी कठघरामा उभ्याउनपनि विद्याथीले योगदान दिएका हुन्छन् । यसरी वातावरण संरक्षणका सवालमा उल्लेखित सम्पुर्ण ड्ड कार्यमा विद्यार्थीले देखाउले सक्रियता( बाट प्रभावकारी टेवा पुग्नेभन्ने कुरा कसैले नजरअन्दाज गर्न सक्दन ।
“मुल्य र मान्यताको कार्य गरौ: वातावरण संरक्षणमा विद्यार्थीको भुमिकालाई प्रभावकारी बनाऔं,”

( सदिक्षा रेग्मी  तावलेशी मा.वि., शु.न.पा. ९, तनहुँमा अध्ययनरत छिन)

👉 अन्य सम्बन्धित खबरहरु

प्रविधिको उपयोग नै देश विकासको मुख्य आधार हो
विचार

प्रविधिको उपयोग नै देश विकासको मुख्य आधार हो

July 4, 2025
रक्तश्रावका अश्रुजल पीडाहरू
विचार

रक्तश्रावका अश्रुजल पीडाहरू

February 8, 2025
आफु र समाजका लागि योग
विचार

आफु र समाजका लागि योग

June 21, 2024
विचार

स्वास्थ्य जीवनका लागि सामाजिक पुंजी

November 20, 2023
सोह्र श्राद्ध के हो र किन गरिन्छ ?
विचार

सोह्र श्राद्ध के हो र किन गरिन्छ ?

September 28, 2023
सम्वृद्धिको आधार सामुदायिक बन
विचार

सम्वृद्धिको आधार सामुदायिक बन

March 21, 2023

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

August 8, 2026
कुश्मावतीको भवन हस्तानतरण

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
धादिङको बस दुर्घटना शुक्लाका ३ जनाको मृत्यु, ३ घाइते

धादिङको बस दुर्घटनामा शुक्लाका ३ जनाको मृत्यु

February 23, 2026
सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • कुश्मावतीको भवन हस्तानतरण
  • क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
  • वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
  • सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै
  • क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.