• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ आश्विन ८
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

हरि खरेल by हरि खरेल
August 8, 2026
in स्थानीय समाचार
A A
0
क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
Share on FacebookShare on TwitterEmail this

तनहुँ । लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी सिस्टर्सले क्लबका सदस्यहरूको नेतृत्व क्षमता तथा व्यक्तित्व विकास सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै शुक्लागण्डकी-५ का वडाध्यक्ष दिर्घबहादुर थापाले महिलाहरूको नेतृत्व क्षमता र व्यक्तित्व विकासबाट नै समाजलाई समृद्ध बनाउन सकिने बताए । संस्थालाई बलियो बनाउनका लागि पनि नेतृत्व विकास तालिम अपरिहार्य रहेको उल्लेख गरे ।

क्लबकी अध्यक्ष जोसिला थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी–५ का वडा अध्यक्ष थापा सहित क्लबका चिफ एडभाइजर लायन सुजित हिराचन, सिनियर एडभाइजर पिताम्बर तिमल्सिना, एमजेएफ लायन प्रमोद लामिछाने, डिस्ट्रिक्ट चियरपर्सन सुरेन्द्र श्रेष्ठ, लायन्स क्लब अफ तनहुँ खैरेनीटारका अध्यक्ष सुन्दर बस्याल लगायत क्लबका सदस्यहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा क्लबकी प्रथम उपाध्यक्ष लालुमाया आलेले स्वागत मन्तव्य राखेकी थिइन भने कार्यक्रम संयोजक संगिता ढकालले धन्यवाद मन्तव्य दिएकी थिइन । कार्यक्रमको सञ्चालन क्लबकी सचिव मार्टिना कुमालले गरेकी थिइन्।

तालिम शुक्ला न्यूजका पत्रकार हरि खरेलले प्रशिक्षण दिएका थिए । तालिममा ३३ जना प्रशिक्षार्थी सहभागी थिए । कार्यक्रम शुक्लागण्डकी-५ बेलचौतारा स्थित शिव पाञ्चायन मन्दिर परिसरमा भएको थियो ।

👉 अन्य सम्बन्धित खबरहरु

हिस्टन तनहुँको अध्यक्षमा घिमिरे
स्थानीय समाचार

हिस्टन तनहुँको अध्यक्षमा घिमिरे

September 19, 2026
राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
स्थानीय समाचार

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
कुश्मावतीको भवन हस्तानतरण
स्थानीय समाचार

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
स्थानीय समाचार

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

किन आवश्यक छ कुशे औँशी?

किन आवश्यक छ कुशे औँशी?

September 10, 2026
हिस्टन तनहुँको अध्यक्षमा घिमिरे

हिस्टन तनहुँको अध्यक्षमा घिमिरे

September 19, 2026
राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
प्रदेशस्तरीय ‘नयाँलिपि फुटसल’को उपाधि एनएसजेएफ गण्डकीलाई

प्रदेशस्तरीय ‘नयाँलिपि फुटसल’को उपाधि एनएसजेएफ गण्डकीलाई

September 19, 2026
धादिङको बस दुर्घटना शुक्लाका ३ जनाको मृत्यु, ३ घाइते

धादिङको बस दुर्घटनामा शुक्लाका ३ जनाको मृत्यु

February 23, 2026
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • प्रदेशस्तरीय ‘नयाँलिपि फुटसल’को उपाधि एनएसजेएफ गण्डकीलाई
  • हिस्टन तनहुँको अध्यक्षमा घिमिरे
  • किन आवश्यक छ कुशे औँशी?
  • राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
  • कुश्मावतीको भवन हस्तानतरण
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.