हाईलाइट्स

ढोर फुलबारी अस्पतालमा नि:शुल्क आँखा शिबिर हुने

ढोर फुलबारी अस्पतालमा नि:शुल्क आँखा शिबिर हुने

दुलेगौंडा ।  शुक्लागण्डकी नगरपालिकाको वडा नं ११  साँखेमा रहेको नगर अस्पतालमा फागुन १५ गते निशुल्क आँखा शिबिर संचालन हुने भएको...

कुश्मावती स्कुलमा ह्याकथुन हुने

कुश्मावती स्कुलमा ह्याकथुन हुने

दुलेगौंडा ।  शुक्लागण्डकी ७ सेराटारमा रहेको कुश्मावती आधारभुत बिद्यालयले तनहुँमा पहिलो पटक ह्याकथुन आयोजना गर्न लागेको छ । बिद्यालयको आयोजनामा...

NEWS INDEX

ब्याडमिन्टन प्रतियोगितामा थापा र भुजेलको जोडी प्रथम

ब्याडमिन्टन प्रतियोगितामा थापा र भुजेलको जोडी प्रथम

दुलेगौंडा । तेस्रो शुक्लागण्डकी महोत्सवको अवसरमा आयोजित तनहुँ जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगितामा शुक्लागण्डकीका तुलाराम थापा र सफल भुजेल प्रथम भएका...

पालिकास्तरीय भलिवलको उपाधि विरुवालाई

पालिकास्तरीय भलिवलको उपाधि विरुवालाई

दुलेगौँडा । शुक्लागण्डकी महोत्सवमा आयोजित गण्डकी प्रदेश अन्तरपालिका स्तरीय भलिवल प्रतियोगितामा विरुवा गाउँपालिका स्याङ्जा च्याम्पियन बनेको छ । मंगलबार भएको...

विद्यालयस्तरीय नृत्य प्रतियोगितामा माउन्ट प्रथम

विद्यालयस्तरीय नृत्य प्रतियोगितामा माउन्ट प्रथम

दुलेगौंडा । तेस्रो शुक्लागण्डकी महाेत्सवकाे अवसरमा आयाेजित विद्यालयस्तरीय नृत्य प्रतियोगितामा माउन्ट अन्नपूर्ण एकेडेमी प्रथम भएको छ । प्रथम भएसंगै माउन्टले...

ज्ञान बगैचाले ग¥र्याे डा.दिनेशलाई ‘लोकल हिरो’को अवार्डद्धारा सम्मान

ज्ञान बगैचाले ग¥र्याे डा.दिनेशलाई ‘लोकल हिरो’को अवार्डद्धारा सम्मान

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ शेराटारमा रहेको ज्ञान बगैचा ईङ्लीस बोर्डिङ स्कुलले डा.दिनेश शर्मा तिमिल्सेनालाई ‘लोकल हिरो’को अर्वाडद्धारा सम्मान गरेको...

Page 1 of 364 1 2 364