Month: June 2021

शुक्लागण्डकी नगरपालिको नवौ नगर सभा शोक प्रस्ताब पारित गरि स्थगित

बजेट,नीति तथा कार्यक्रमको विवरण नगर सभा सदस्यहरुलाई छलफलको लागी पठाइयो  बिहिबार शुरु गरिएको शुक्लागण्डकी नगरपालिकाको नगर सभा  नगर सभा सदस्यको असमायिक निधन भएकोमा शोक प्रस्ताब पारीत गरि केहि दिन पछी पुन: शुरु हुने गरि स्थगित गरिएको छ । शुक्लागण्डकी नगरपालिका वडा नं ६ का सदस्य श्री बहादुर थापाको निधन भएकोमा शोक प्रस्ताब पारीत गरि सभा स्थगन गरिएको प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुबेदीले बताए । कार्यक्रममा उपस्थित नगर सभा सदस्यहरुलाई आ.ब. २०७८/७९ को लागी तयार गरिएको प्रस्तावित बजेट, नीति तथा कार्यक्रमको विवरण उपलब्ध गराइएको र उक्त अध्यन गरि सुझाब पेश गर्न अनुरोध गरिएको उनले बताए । शुक्लागण्डकी नगरपालिकाले आगामी आ.ब.को लागी ६ करोड ८६ लाखको बजेट पेश गरेको छ ।

गण्डकीमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखद्वारा आह्वान

गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सीता कुमारी पौडेलले आह्वान गरेकी छिन् । प्रदेशसभाबाट पृथ्वीसुव्वा गुरुङले हिजो विश्वासको ...

कविता:- “भित्ताको चित्र”

जिन्दगी भोगाइका केही थान याद बोकेरउ शहर पसेको हो!एकात्मक लय त्याग्न खोज्दै!फेरिएको परिवेश!फेरिएको भात भान्सा!फेरिएको ओछ्यानमा सुतेर!हजारौं सपना हरु देखेको ...

कविता: समीकरण नमिलेको हिसाब

टुकादेबी आचार्यज्युँदा सहरहरुमामरेका रहरहरुओछ्याएर रङहीन विचारहरुके तिम्रा संगीन आरोपहरुको किनारा लाग्ला?तिम्रा बनावटी डन्लपे ओछ्यानहरुमानिथ्रुक्क भिजेका सिरानीहरुमाकयौं सपनाहरुको अन्त्य हुँदातिमी खेलिरहन्छौ ...

२३३ रूपैयाँमा २५ एमबीपीएसको इन्टरनेट

डिशहोमका ग्राहकहरूले अब २३३ रूपैयाँ २५ एमबीपीएसको डिशहोम फाइबर नेट पाउने भएका छन् । यो सुविधा डिशहोमको लाइफ स्टाइल एचडी प्याकेजका ग्राहकले ...

अभावमा परेकाको सारथी बन्दै युनेस्को

शुक्लागण्डकी युनेस्को केन्द्रले आफ्नो स्थापना दिवसको अवसर पारेर कोभिड १९ का कारण खाद्यान्न समास्यामा परेका परिवारका लागि खाद्यान्य वितरण गरेको ...

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु