• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ जेष्ठ २८
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

ब्यास जेसिजको नि:शुल्क एम्बुलेन्सको उपयोग बढ्दै

Staff Reporter by Staff Reporter
June 1, 2021
in स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this

जेष्ठ १९, दुलेगौंडा

व्यास नगर जेसिज सञ्चालन गरेको निशुल्क एम्बुलेन्स सेवा बिरामीका लागि बरदान सावित हुन थालेको छ ।

कोरोनाको संक्रमणका कारण गर्भवती ,सुत्केरी र अन्य रोगका बिरामीहरुले अस्पताल सम्म जानका निकै सास्ती बेहोरि रहनु परेका बेला व्यास नगर जेसिजले एम्बुलेन्स सेवा सुरुवात गरे सगै बिरामीका लागि जेसिजको एम्बुलेन्स सेवा बरदान सावित हुन थालेको हो । व्यास नगर जेसिजका अध्यक्ष लक्ष्मीभक्त खनालका अनुसार जेसिजले सुरुवात गरेको निशुल्क एम्बुलेन्स सेवा मार्फत हाल सम्म ५ जनाले सेवा लिई सकेकाे जानकारी गराउनु भयाे ।जेसिजले सञ्चालन गरेको निशुल्क एम्बुलेन्स सेवा अन्र्तगत पहिलो दिन भानु नगरपालिका वडा नं ६ डाँडाथोककी गर्भवती महिला सुस्मिता अधिकारीलाई पोखरा स्थित पश्चिमाञ्च अस्पताल लगिएको थियो । अधिकारी सवारी साधन नपाएर दमौलीको अनसनचोकमा अलपत्र अवस्थामा परेकी थिइन् ।त्यस्तै जेसिजले सञ्चालन गरेको एम्बुलेन्स मार्फत व्यास १२ कि डलीमाया थापाले समेत सेवा लिएकी छन् । टाउको दुखेकी थापालाई जेसिजले अस्पताल सम्म लैजान सहयाेग गरेको थियो ।

त्यसैगरी जेसिआई व्यास नगर जेसिजले सञ्चालन गरेको निशुल्क एम्बुलेन्स सेवा मार्फत भानु नगरपालिका वडा नं ५ कि ६० बर्षिय विवा माया सुनारले समेत सेवा लिएकी छन् । सुनारलाई घरमै पुगेर जेसिजका अध्यक्ष लक्ष्मीभक्त खनाल र भानु ५ काङ्ग्रेस का युवा नेता शैलेस खातीले अस्पताल सम्म पुरयाएका थिए । त्यस्तै अर्की एक सुत्केरी महिलालाई समेत समस्या भएपछि अस्पताल ल्याई उपचार गरेर घर पुरयाइएको अध्यक्ष खनालले जानकारी का छन्न ।कोरोनाको संक्रमणका कारण सहज रुपमा सवारी साधन पाउने अवस्था नरहेपछि आफूहरुले यस किसिमको सेवा प्रदान गरेको अध्यक्ष खनालले बताए । लक डाउन अवधिभर यो सेवालाई निरन्तरता दिने खनालले बताए । व्यास नगर जेसिजको कार्यलाई सर्वसाधारणले समेत सह्रानीय भएको भन्दै प्रंशसा गरेका छन्न।

👉 अन्य सम्बन्धित खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन
स्थानीय समाचार

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित
स्थानीय समाचार

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने
स्थानीय समाचार

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट
स्थानीय समाचार

अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट

May 12, 2026
गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा यसबर्ष ८७.५% उत्तीर्ण
स्थानीय समाचार

गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण

May 12, 2026
एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत
स्थानीय समाचार

एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

May 12, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

May 12, 2026
गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा यसबर्ष ८७.५% उत्तीर्ण

गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण

May 12, 2026
एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

May 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन
  • निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित
  • प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने
  • अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट
  • गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.