Month: March 2025

कोईरालाको ‘अमरगाथा’ पुस्तक विमोचन

जरेबर मेलामा भलिबल प्रतियोगिता हुने

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ जरेबरमा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । बैशाख पूर्णीमाको अवसर पारी जनसेवा युवा क्लबले ...

दुलेगौंडामा कुलमानको पुनर्वहाली माग गर्दै प्रदर्शन

दुलेगौंडामा कुलमानको पुनर्वहाली माग गर्दै प्रदर्शन

दुलेगौंडा । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएपछि दुलेगौंडामा नागरिक पहिलो अभियानले पूर्नवहालीको माग राख्दै प्रदर्शन गरेका छन् ...

क्षयरोग सम्बन्धि अभिमुखिकरण

क्षयरोग सम्बन्धि अभिमुखिकरण

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिकाले पालिका भित्रका स्वास्थ्यकर्मी र स्वयम सेविकाहरूलाई क्षयरोग सम्बन्धि सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ । ‘क्षयरोगीलाई ...

जीपीकाे बाेर्ड सदस्यमा त्रिलाेचन मनाेनित

जीपीकाे बाेर्ड सदस्यमा त्रिलाेचन मनाेनित

दुलेगौंडा । जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको बोर्ड सदस्य त्रिलाेचन लम्साल मनाेनित भएका छन् । जी.पी. कोईराला राष्ट्रिय श्वासप्रश्वास ...

पहिलो पटक कक्षा ८ को परीक्षा एसइइ माेडेलमा

पहिलो पटक कक्षा ८ को परीक्षा एसइइ माेडेलमा

दुलेगौाडा । तनहुँको शुक्लागण्डकी नगरपालिकाले पहिलो पटक कक्षा ८ अर्थात् आधारभूत शिक्षा परीक्षा एसइइ माेडेलमा सञ्चालन गरेकाे छ । विद्यालय ...

ईमान्दार र कर्तव्यनिष्ठलाई मात्रै पार्टीमा स्थान दिनुहोस महामन्त्रि शर्मा

ईमान्दार र कर्तव्यनिष्ठलाई मात्रै पार्टीमा स्थान दिनुहोस महामन्त्रि शर्मा

राजनीतिमा ईमान्दार र कर्तव्यनिष्ठलाई मात्रै पार्टीमा स्थान दिनुपर्ने नेपाली काँग्रेसका महामन्त्रि विश्व प्रकाश शर्माले वताएका छन । नेपाली काग्रेसको प्रतिनिधि ...

शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा

शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा

दुलेगौंडा । तनुहँकाे शुक्लागण्डकीमा भाेलि अर्थात चैत १० गतेदेखि आधारभूत शिक्षा परीक्षा सुरू हुदै छ । यसअघिका बर्षहरूमा सम्बन्धि विद्यालयमा ...

क्याम्पसको सञ्चालक समितिमा चार जना मनाेनित

क्याम्पसको सञ्चालक समितिमा चार जना मनाेनित

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी–५ बेलचौतारामा  रहेकाे भानुभक्त बहुमुखी क्याम्पस संचालक समितिमा चार जना मनाेनित भएका छन् । शुक्रबार बसेकाे सञ्चालक ...

जिपिमा डायलासिस सेन्टरको सफल परीक्षण

जिपिमा डायलासिस सेन्टरको सफल परीक्षण

दुलेगौंडा । जिपि कोइराला राष्ट्रिय श्वास प्रस्वास उपचार केन्द्रमा डायलासिस सेन्टरको सफल परीक्षण गरिएको छ । मृगौलाको समस्या भएका विरामीलाई ...

Page 1 of 4 1 2 … 4
Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु