• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ जेष्ठ ३०
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home राष्ट्रिय समाचार

ईमान्दार र कर्तव्यनिष्ठलाई मात्रै पार्टीमा स्थान दिनुहोस महामन्त्रि शर्मा

सम्पादक by सम्पादक
March 22, 2025
in राष्ट्रिय समाचार
A A
0
ईमान्दार र कर्तव्यनिष्ठलाई मात्रै पार्टीमा स्थान दिनुहोस महामन्त्रि शर्मा
Share on FacebookShare on TwitterEmail this

राजनीतिमा ईमान्दार र कर्तव्यनिष्ठलाई मात्रै पार्टीमा स्थान दिनुपर्ने नेपाली काँग्रेसका महामन्त्रि विश्व प्रकाश शर्माले वताएका छन ।

नेपाली काग्रेसको प्रतिनिधि सभा क्षेत्र नं २ को आयोजनामा दुलेगौडामा शनिवार सम्पन्न क्षेत्रिय सम्मेलनमा वोल्दै महामन्त्री शर्मा आफ्नो परीवार र समाजको उत्तरदायित्व वहन गर्न नसक्ने व्यक्तिलाई राजनितिमा ल्याउदा त्यसले गम्भिर असर निम्त्याउने वताए । “घरमा वुवा आमालाई हेर्दैन आफ्ना छोरा छोरीलाई ध्यान दिदैन भनेर त्यसले देशको कसरी सेवा गर्न सक्छ?” उनले प्रश्न गरे ।

व्यवहारिक राजनीति अहिलेको आवश्यकता रहेको वताउदै उनले नेपाली काँग्रेस चिया पसल र चोकमा गफ लगाएर वस्दा वास्तविक धरातल गुमाउने खतरा रहेको समेत वताए । उनले नेपाली काग्रेसले देशमा गरेको ऐतिहासिक योगदानहरुको खुलेर जनतालाई वुझाउन नसक्नु नै मुख्य कमजोरी रहेको भन्दै नेपाली काँग्रेसको नेतृत्वमा भएका विकास योजना तथा परिवर्तनहरुलाई जनता माझ लैजान कार्यकर्तालाई अनुरोध गरे ।

नेकपा माओवादीले भनेझै नेपाली काँग्रेस उसको पछी लागेको नभई नेपाली काग्रेसको पछि लागेर रोल्पाबाट हतियार सहित माओवादी काठमाण्डौ ल्याएर राष्ट्रिय मुलधारको राजनीतिमा ल्याउने काम नेपाली काग्रेसलेनै गरेको समेत उनले वताए । राजनतन्त्र प्रशंग उठाउदै उनले राजा आउले वित्तिकै सवै समस्या हटछन भनेर भन्नु हास्यापद भएको वताए ।

Tags: नेपाली काग्रेसविश्व प्रकाश शर्मा

👉 अन्य सम्बन्धित खबरहरु

सामाजिक सञ्जाललाई निष्क्रिय बनाउन पत्राचार
राष्ट्रिय समाचार

सामाजिक सञ्जाललाई निष्क्रिय बनाउन पत्राचार

September 4, 2025
नजिक प्रथम बिन्दु नभएका स्थानका केन्द्रीय सरकारी अस्पतालमा स्वास्थ्य बीमाको प्रथम बिन्दु कायमै रहने
राष्ट्रिय समाचार

नजिक प्रथम बिन्दु नभएका स्थानका केन्द्रीय सरकारी अस्पतालमा स्वास्थ्य बीमाको प्रथम बिन्दु कायमै रहने

July 16, 2025
राष्ट्रिय समाचार

तनहुँका डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त

March 11, 2025
वीर अस्पतालमा दुवै सिफ्टमा अपरेशन सेवा शुरु
राष्ट्रिय समाचार

वीर अस्पतालमा दुवै सिफ्टमा अपरेशन सेवा शुरु

March 10, 2025
राप्रपाले  महानगरपालिकालाई जरिवाना बुझायो
राजनीति

राप्रपाले  महानगरपालिकालाई जरिवाना बुझायो

March 10, 2025
दमौली अस्पतालका लागि जग्गा प्राप्ति सहमति
राष्ट्रिय समाचार

दमौली अस्पतालका लागि जग्गा प्राप्ति सहमति

February 3, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
कर सम्बन्धी तालिम सम्पन्न

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो
  • दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
  • लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
  • विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
  • कर सम्बन्धी तालिम सम्पन्न
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.