Month: August 2021

ढोरबाराही मन्दिर डस्टविन वितरण

दुलेगौडा । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स दुलेगौडा शाखाको चौथो वार्षिकोत्सवको अवसरमा प्रसिद्ध धार्मिक स्थल ढोरबाराही मन्दिरमा डस्टविन वितरण गरेको छ ...

शुक्लागण्डकीका १२ सहित तनहुँमा थपिए ३० कोरोना संक्रमित

शुक्लागण्डकीका १२ सहित तनहुँमा थपिए ३० कोरोना संक्रमित

दुलेगौँडा । मंगलबार शुक्लागण्डकी नगरपालिकाका १२ सहित तनहुँमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा ...

युवा पत्रकारिता पुरस्कारबाट खड्का र नहर्कील सम्मानित

दमौली । तनहुँ समज हङकङको २२ औं स्थापना दिवसको अवसरमा युवा पत्रकारिता पुरस्कार—२०७८ मार्फत तनहुँका दुई पत्रकार पुरस्कृत गरेको छ ...

श्रद्धाञ्जली !

एक नारायण भण्डारी  सेतो बादल !दुनियाँ देख्छ काला बादलुको परिधिमाजनता देख्छ सेता बादलुको बिचमाकालो बादल !बङ्करमा हिटलरी स्वयम्वरजब बर्सन्छ रिमझिमरिमझिमनयाँ गर्भाशयमाठिङ्ग उभिएको ...

काङ्ग्रेसको आसन्न महाधिवेशनलाई सद्भाव , एकता र मेलमिलापको महोत्सव बनाऔं

- हुतमणि अधिकारी पटकपटक सर्दै आएको र अनिश्चयको भुमरीमा परेको नेपाली कांग्रेसको १४ औं महाधिवेशन अब सुनिश्चित भएको छ। यही ...

उस्मान अलिको उपचारमा युवा क्लबको सहयोग

हरि खरेल/बेलचौतारा । विश्वकै दुर्लभ रोग इस्पाइनल मस्कुलर एट्रोपी (एसएमए) बाट ग्रसित तनहुँको शुकलागण्डकी नगरपालिका—५ बेलचौताराका ९ महिने बालक उस्मान ...

सुर्य नेपालले पुरा गर्यो जि.पी.मा शव वाहनको आवश्यकता

दुलेगौंडा । राष्ट्रिय रुपमा श्वास प्रश्वास रोग लगाएत अन्य रोगको उपचार गर्ने बृहत उद्धेश्य सहित स्थापन भएको जिपी कोईरला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा अभाब रहेको शब वहान तनहुँको शुक्लागण्डकी नगरपालिका-७ स्थित सेराटारमा रहेको ...

Page 1 of 10 1 2 … 10
Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु