• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ जेष्ठ ६
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट सुचना/प्रविधि

२३३ रूपैयाँमा २५ एमबीपीएसको इन्टरनेट

Staff Reporter Staff Reporter
June 4, 2021
- सुचना/प्रविधि
A A
0
Share on FacebookShare on TwitterEmail this

डिशहोमका ग्राहकहरूले अब २३३ रूपैयाँ २५ एमबीपीएसको डिशहोम फाइबर नेट पाउने भएका छन् । यो सुविधा डिशहोमको लाइफ स्टाइल एचडी प्याकेजका ग्राहकले मात्रै पाउने भएको छन् ।

‘अहिले लाइफ स्टाइल एचडी प्याकेजको मूल्य मासिक ६ सय रूपैयाँ तोकिएको छ,’ उनले आइसिटी समाचारसँग भने, ‘डिशहोमको लाइफ स्टाइल एचडी प्याकेज लिएका ग्राहकले त्यसमा मासिक २३३ रूपैयाँ थपेर २५ एमबीपीएसको इन्टरनेट पाउने छन् ।’

डिशहोमका जनरल म्यानेजर रमेश सापकोटाका अनुसार डिशहोम नभएका ग्राहकले डिशहोम राखेर लाइफस्टाइल एचडी प्याकेज लिएमा मासिक २३३ रूपैयाँ डिशहोमको फाइबर नेट पाउने छन् । हाल २३३ रूपैयाँमा इन्टरनेट सेवा डिशहोम फाइबर नेट पुगेको ठाउँमा मात्रै उपलब्ध हुने उनले बताए ।

कम्पनिले उल्लेख गरे अनुसार इन्टरनेट सुबिधा प्राप्त गर्नका लागी फाइबर नेट पुगेको ठाउँमा मात्रै हुने भेकको हुँदा तनहुँमा यसको सुबिधा  तत्काल प्राप्त हुने छैन ।

👉 अन्य सम्बन्धित खबरहरु

शुक्लागण्डकी ८ ले गर्यो प्रविधीमैत्री सेवाको शुभारम्भ
सुचना/प्रविधि

शुक्लागण्डकी ८ ले गर्यो प्रविधीमैत्री सेवाको शुभारम्भ

July 18, 2024
कुश्मावती स्कुलमा ह्याकथुन हुने
सुचना/प्रविधि

कुश्मावती स्कुलमा ह्याकथुन हुने

February 21, 2024
शुक्लागण्डकी ६ मा टोल फ्री 
सुचना/प्रविधि

शुक्लागण्डकी ६ मा टोल फ्री 

May 30, 2022
शुक्लागण्डकी २ को वडाध्यक्षमा सुमन निर्माचित
राजनीति

शुक्लागण्डकी २ को वडाध्यक्षमा सुमन निर्माचित

May 15, 2022
डिजिटल हस्ताक्षर; के, कसरी र किन
अर्थ

डिजिटल हस्ताक्षर; के, कसरी र किन

March 20, 2022
हरेक हप्ता साेमबार शुक्लागण्डकीका बजार क्षेत्र  बन्द हुने
सुचना/प्रविधि

हरेक हप्ता साेमबार शुक्लागण्डकीका बजार क्षेत्र बन्द हुने

November 20, 2021

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

May 15, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर

अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर

April 28, 2025
भिमादका निवर्तमान नगर प्रमुखको निधन

भिमादका निवर्तमान नगर प्रमुखको निधन

April 21, 2025
फोहर व्यवस्थापनका लागि सम्झाैता सम्पन्न

फोहर व्यवस्थापनका लागि सम्झाैता सम्पन्न

April 25, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • वृहत योग शिविर सम्पन्न
  • तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा
  • वृहत निःशुल्क योग विज्ञान शिविर सुरु
  • ढोरफिर्दीमा बृहत् निशुल्क योग विज्ञान शिविर हुदैं
  • पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.