Staff Reporter

Staff Reporter

लायन्सको रक्तदान कार्यक्रममा १ सय ३ प्रिन्ट रगत सङ्कलन

खैरेनिटार । सामाजिका कार्यमा सक्रिय रहदै आएको आयन्स क्लब आफ शुक्लागण्डकीले संञ्चालन गरेको रक्तदान कार्यक्रममा १ सय ३ प्रिन्ट रगत...

संक्रमण घटेन

२४ को एन्टीजिन परिक्षण गर्दा १२ पोजिटिभ दुलेगौंडा,  शुक्लागण्डकी नगरपालिकाको स्वास्थ्य शाखाले शुक्रबार वडा नं ११ मा गरेको परिक्षणमा १२ जनामा संक्रमण देखिएको छ । नगरपालिकाको वडा नं ११ स्थित अलैचेमा २४ जनामा  गरिएको एन्टीजिन परिक्षणमा १२ जनालाई पोजिटिभ देखिएको हो । ग्रामिण बस्तीमा समेत यसरी परिक्षणको आधा संख्यामा नै संक्रमण पुष्टी भएपछी थप सचेतना अपनाउन स्वास्थ्य शाखाले अनुरोध गरेको छ । शाखा प्रमुख अजय श्रीवास्तबले संक्रमणको डर झन् बढ्न थालेपनि नागरिकहरुले स्वास्थ्य सुरक्षामा चासो नराखेको कारण स्थिति थप बिग्रन सक्ने बताए ।

लालपुर्जा पाउने जनताको सपना, सपनामै सिमित

हरि खरेल/दुलेगौंडा । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले भुमि सम्बन्धि समस्या समाधान आयोग खारेज गरेसैगै लाखौँ जनताको लालपुर्जा पाउने सपना...

शुक्लागण्डकी नगरपालिकाका १० कर्मचारीको एक तह बढुवा

दुलेगौंडा । जिल्लाको शुक्लागण्डकी नगरपालिकाका कार्यरत कर्मचारी मध्ये १० कर्मचारीको एक तह बढुवा भएको छ । जसमा शिवराज अधिकारी, कल्पना...

कोरोनाबाट मृत्यु भएका संस्थाको सदस्यका परिवारलाई निर्मााण व्यवसायीको आर्थिक सहयोग

दुलेगौँडा । शुक्लागण्डकी निर्माण व्यवसायी समितिले कोरोनाबाट मृत्यु भएका समितिका पुर्व कोषाध्यक्ष खिम बहादुर थापाको परिवारलाई आर्थिक सहयोग गरेको छ...

खोला मिचेर लालपुर्जा बनाएको स्थानीयको आरोप

वास्तविकता छिनोफानो गर्न जग्गाधनीलाई प्रन्ध दिने अल्टिमेटम हरि खरेल/बेलचौतारा । तनहुँको शुक्लागण्डकी नगरपालिका ५ ब्राईटलाईन स्थित शिलाङघारी टोलमा जग्गाको विषयमा...

Page 15 of 27 1 14 15 16 27