• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ जेष्ठ २८
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home सुचना/प्रविधि

डि जी लिंक नेटवर्कले पायो अनुमति

Staff Reporter by Staff Reporter
August 6, 2021
in सुचना/प्रविधि
A A
0
Share on FacebookShare on TwitterEmail this

तनहुँको शुक्लागण्डकीमा मुख्य कार्यालय रहेको डि जी लिंक नेटवर्क प्रा.लि ले इन्टरनेट सेवा प्रदायकको अनुमति प्राप्त गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले श्रावण २२ गते डि जी लिंक लाई उक्त अनुमति प्रदान गरेको हो।

अनुमति प्राप्त सँगै डि जी लिंक नेटवर्क प्रा.लि ले सिघ्र आफ्नो सेवा शुभारम्भ गर्ने जनाएको छ। “केही प्राविधिक तयारी बाँकी छन् , एक हप्ताभित्र सम्पूर्ण तयारी पुरा गरिने छ । हामी भाद्र दोश्रो सातादेखि सेवा प्रारम्भ गर्ने तयारीमा छौँ” प्रा. लि का अध्यक्ष विपिन वाग्लेले बताए। कास्की पोखरा महानगरपालिकाका केही स्थान, तनहुँको म्याग्दे गाउँपालिकाका केही स्थान ,शुक्लागण्डकी नगरपालिका र भिमाद नगरपालिका भरि नेटवर्क विस्तारको काम भइरहेको र अन्तिम चरणमा रहेको अपरेसन डाईरेक्टर मदन केसीले बताए। तिब्र रुपमा बिकासित् हुदै गरेको एस क्षेत्रमा बढ्दो जनसंख्यालाई मध्यनजर गर्दै भरपर्दो स्तरीय सेवा दिने उद्देश्यले आफ्नै नेटवर्क मार्फत सेवा शुरु गर्ना लागेको अध्यक्ष वाग्लेले बताए । इन्टरनेटको आवश्यकता भएको वृद्धि संगै यस क्षेत्रमा धेरै कम्पनीहरुले सेवा बिस्तारमा चासो राखीरहेको परिपेक्ष्यमा स्थानीय स्तरबाटनै अनुमति लिई सेवा सुचारु गरिन लागेकोले ग्राहकलाई शुलभ दरमा स्तरीय सेवा प्राप्त गर्न सहज हुने अनुमान गरिएको छ ।

👉 अन्य सम्बन्धित खबरहरु

शुक्लागण्डकी ८ ले गर्यो प्रविधीमैत्री सेवाको शुभारम्भ
सुचना/प्रविधि

शुक्लागण्डकी ८ ले गर्यो प्रविधीमैत्री सेवाको शुभारम्भ

July 18, 2024
कुश्मावती स्कुलमा ह्याकथुन हुने
सुचना/प्रविधि

कुश्मावती स्कुलमा ह्याकथुन हुने

February 21, 2024
शुक्लागण्डकी ६ मा टोल फ्री 
सुचना/प्रविधि

शुक्लागण्डकी ६ मा टोल फ्री 

May 30, 2022
शुक्लागण्डकी २ को वडाध्यक्षमा सुमन निर्माचित
राजनीति

शुक्लागण्डकी २ को वडाध्यक्षमा सुमन निर्माचित

May 15, 2022
डिजिटल हस्ताक्षर; के, कसरी र किन
अर्थ

डिजिटल हस्ताक्षर; के, कसरी र किन

March 20, 2022
हरेक हप्ता साेमबार शुक्लागण्डकीका बजार क्षेत्र  बन्द हुने
सुचना/प्रविधि

हरेक हप्ता साेमबार शुक्लागण्डकीका बजार क्षेत्र बन्द हुने

November 20, 2021

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

May 12, 2026
गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा यसबर्ष ८७.५% उत्तीर्ण

गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण

May 12, 2026
एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

May 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन
  • निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित
  • प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने
  • अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट
  • गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.