• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८० जेष्ठ २२
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट अन्य

लायन्सको रक्तदान कार्यक्रममा १ सय ३ प्रिन्ट रगत सङ्कलन

Staff Reporter Staff Reporter
August 6, 2021
- अन्य
A A
0
Share on FacebookShare on TwitterEmail this

खैरेनिटार । सामाजिका कार्यमा सक्रिय रहदै आएको आयन्स क्लब आफ शुक्लागण्डकीले संञ्चालन गरेको रक्तदान कार्यक्रममा १ सय ३ प्रिन्ट रगत सङ्कलन भएको छ । कोरोना महामारीका बिच अस्पतालहरुमा रगतको अभाव बढ्न थालेपछि रगतको अभावलाई कम गर्नका लागि रक्तदान कार्यक्रम संञ्चालन गरिएको क्लबका तृतीय उपाध्यक्ष एवम् कार्यक्रमका संयोजक खुमबहादुर राईले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी कास्की, क्षेत्रीय रक्तसंञ्चार सेवा पोखराको प्राविधिक सहयोगमा शुक्लागण्डकी नगरपालिका वडा नं. ७ खैरेनिटारमा रक्तदान कार्यक्रमा सम्पन्न गरिएको हो ।

क्लबका अध्यक्ष दिपेन्द्र थापाको सभापतित्व र ब्लड डोनेशन गण्डकीका प्रमुख ला.महेश पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ तनहुँ खैरेनिटारका अध्यक्ष पिताम्बर तिमिलिसना, बिष्ण् राना, शुक्लागण्डकी उद्योग वाणिज्य संघका अध्यक्ष हरिकुमार श्रेष्ठ, जिएलटि कोर्डिनेटर सुजित हिराचन, संस्थापक अध्यक्ष एवम् डिस्ट्रिक एओजि तिर्थराज खनाल, डिस्ट्रि पिआरओ समुन्द्रराम श्रेष्ठ, कलस्टर प्रमुख सन्तोस घिमिरे,कमिटि चेयर पर्सन तथा पुर्व अध्यक्ष बुद्धिबहादुर थापा, तनहुँ मोडेल भिजेल प्रमुख कृष्ण प्रसाद पौडेल, ईलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक ज्ञान बहादुर थापा, लगायतले शुभकामना मन्तव्य दिएका थिए । त्यसै गरि कार्यक्रममा ध्वजाको अभिवादन क्लबका द्धितीय उपाध्यक्ष सुरेन्द्र तामाङ, स्वागत मन्तव्य क्लबका प्रथम उपाध्यक्ष सुमन सापकोटा, धन्यवाद मन्तव्य क्लबका तृतीय उपाध्यक्ष एवम् कार्यक्रम संयोजक खुमबहादुर राईले गरेका थिए भने कार्यक्रमको संञ्चालन क्लबका सचिव विजयकुमनर अर्यालले गरेका थिए ।

👉 अन्य सम्बन्धित खबरहरु

ठगि आरोपमा बेलचौताराकी सितादेवी पक्राउ
अन्य

ठगी आरोपमा बेलचौताराकी सितादेवी पक्राउ

May 31, 2023
शहीदकृष्ण मा वि रेडक्रस सर्कलद्धार गौं संरक्षण सहयोग
अन्य

शहीदकृष्ण मा वि रेडक्रस सर्कलद्धार गौं संरक्षण सहयोग

May 27, 2023
कामीरिता २७ औं पटक सगरमाथा शिखरमा
अन्य

कामीरिता २८ औं पटक सगरमाथाको चुचुरोमा

May 23, 2023
तनहुँमा भालुको आक्रमणबाट एक व्यक्ति घाईते
अन्य

तनहुँमा भालुको आक्रमणबाट एक व्यक्ति घाईते

May 18, 2023
जेठ १८ गतेदेखि कक्षा १२ को परीक्षा
अन्य

कक्षा १२ को वार्षिक परीक्षा सुरु

May 9, 2023
नेपाली नागरिकता लिने १२ भारतीय नागरिक पक्राउ
अन्य

नेपाली नागरिकता लिने १२ भारतीय नागरिक पक्राउ

May 7, 2023

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Service Delivery Operation Center Shuklagandaki
Service Delivery Operation Center Process Shuklagandaki
GP Koirala Rastriya Swasprashwas Upachar Kendra

लोकप्रिय खबरहरु

जनकल्याणमा शिक्षकले पिटेर विद्यार्थी घाईते

जनकल्याणमा शिक्षकले पिटेर विद्यार्थी घाईते

May 14, 2023
ठगि आरोपमा बेलचौताराकी सितादेवी पक्राउ

ठगी आरोपमा बेलचौताराकी सितादेवी पक्राउ

May 31, 2023
मृगौला पिडित गुरुङद्धारा उपचारको लागि सहयोग अपिल

मृगौला पिडित गुरुङद्धारा उपचारको लागि सहयोग अपिल

June 5, 2023
युवा अभियानद्धारा जीपिमा छड्के जाँच

युवा अभियानद्धारा जीपिमा छड्के जाँच

May 14, 2023
शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान

शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान

June 5, 2023
शहीदको मुखमा माक्स !

शहीदको मुखमा माक्स !

May 11, 2023

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

कार्यकारी सम्पादक: हरि खरेल
सम्पर्क: 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान
  • आज विश्व वातावरण दिवस
  • छुवाछुत अन्त्यका लागि दुलेगौंडामा रक्तदान
  • मृगौला पिडित गुरुङद्धारा उपचारको लागि सहयोग अपिल
  • प्रधानमन्त्री दाहाल भ्रमणका लागि भारत प्रस्थान
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.