• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ श्रावण १९
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home अन्य

विकले ग्रहण गरे जेसिज बर्ष २०२५ को पदभार

हरि खरेल by हरि खरेल
January 4, 2025
in अन्य
A A
0
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । व्यक्तित्व तथा नेतृत्व विकास साथै सामाजिक कार्यमा क्रियाशील शुक्लागण्डकी जेसिजको बर्ष २०२५ का लागि प्रकाश विकले अध्यक्षको पदभार ग्रहण गरेका छन् । शुक्रबार जेसिजको २३ औ पद हस्तान्तरण कार्यक्रममा बर्ष २०२४ का अध्यक्ष रमेश भण्डारीले नवनिर्वाचित अध्यक्ष प्रकाश विकसलाई शपथ ग्रहण गराउनुका साथै पद हस्तान्तरण गरेको थिए ।

जेसिज बर्ष २०२५ मा अध्यक्ष विक, निवर्तमान अध्यक्ष भण्डारी सहित २१ सदस्यीय कार्य समिति सर्वसम्मत चयन भएको छ । समितिको कार्यकारिणी उपाध्यक्षमा पुकार श्रेष्ठ र मदन सिग्देल, महासचिवमा शुशिल भुजेल कोषाध्यक्षमा भिष्म श्रेष्ठ, कानुनी सल्लाहकारमा आशिष श्रेष्ठ, अध्यक्षीय सल्लाहकारमा सञ्जिव श्रेष्ठ, सह सचिवमा सुनिल श्रेष्ठ, सह कोषाध्यक्षमा प्रविण श्रेष्ठ, तालिम संयोजकमा अनिषकुमार ढकाल। उपाध्यक्षमा सागर लामिछाने, कजन श्रेष्ठ, प्रेमनारायण अर्याल, प्रकाश भुषाल रहेका छन् ।

यस्तै शाखा सम्पादकमा दिवसचन्द्र श्रेष्ठ, बृद्धिसभापतिमा दिपक गर्तौला अर्थ संकलन सभापतिमा हेमन्त पौडेल, प्रकरण निर्देशकमा दिपेन्द्र परियार, सञ्चारसम्पर्क अधिकारीमा जयश्वर पाण्डे र जनसम्पर्क अधिकारीमा महेन्द्र श्रेष्ठ चयन भएका छन् ।

कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाका पूर्व मेयर किसान गुरुङले युवाहरु देश परिर्वतनको मुख्य आधार रहेको बताउदै देशको पर्वतनका लागि जेसिजका युवा पङ्क्ति पनि लागि पर्न आग्रह गरे ।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिका–४ का वडाध्यक्ष राजकुमार वाग्ले राजु, काँग्रेसका क्षेत्रीय सभापति चुडामणी खनाल, लायन्स क्लव अफ शुक्लागण्डकी सिस्टर्सकी अध्यक्ष तुल्सीकुमारी श्रेष्ठ लगायतले जेसिज बर्ष २०२५ का अध्यक्ष लगायतको कार्यसमितिलाई शुभकामना व्यक्त गरेका थिए ।

👉 अन्य सम्बन्धित खबरहरु

जनताको कुरा सुन्न शुक्लागण्डकीमा जनसंवाद
अन्य

जनताको कुरा सुन्न शुक्लागण्डकीमा जनसंवाद

April 15, 2026
अन्य

पत्रकार खरेल सहित शुक्लागण्डकी एम एमको सम्मान

December 22, 2025
सार्वजनीक सुनुवाई सम्पन्न
अन्य

सार्वजनीक सुनुवाई सम्पन्न

November 20, 2025
रिसेडमा नयाँ नेतृत्व चयन
अन्य

रिसेडमा नयाँ नेतृत्व चयन

April 19, 2025
सरस्वती जुनियर कप सुरू
अन्य

सरस्वती जुनियर कप सुरू

January 29, 2025
कलाको स्वरमा हरी गैरैको अभिनय रेलैमा सरर
अन्य

कलाको स्वरमा हरी गैरैको अभिनय रेलैमा सरर

December 21, 2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

July 14, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै
  • क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
  • लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
  • भानुभक्तकी शान्तिले गरिन एरिया टप
  • लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.