दुलेगौडा । कला लम्साल र खेम सेन्चुरीको आवाजमा नयाँ गित जाम भो हिड रेलैमा सरर वजारमा आएको छ ।
लोक दोहोरी गितको दुनियामा छुट्टै पहिचान वनाउन सफल कला र खेमको नयाँ गितले लोक गितका पारखीहरुको मन जित्ने अपेक्षा गरिएको छ । उक्त गितमा शुक्लागण्डकी घर भई हाल अमेरीकामा रहेका हरि गैह्रेको अभिनय समेत देख्न पाईन्छ । ग्रामिण परिवेशमा छायाङ्कन गरिएको उक्त गितको भिडीयो समेत युटुवमा सार्वजनिक भएको छ ।