• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ श्रावण १९
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home अन्य

सरस्वती जुनियर कप सुरू

हरि खरेल by हरि खरेल
January 29, 2025
in अन्य
A A
0
सरस्वती जुनियर कप सुरू
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मा रहेको सरस्वती नमुना माध्यमिक विद्यालयमा ‘सरस्वती जुनियर कप–२०८१’ सुरू भएको छ ।

प्रतियोगिताको पहिलो दिन छात्रतर्फका ४ खेल र छात्रातर्फ २ खेल सम्पन्न भएका छन् । छात्रातर्फको खेलमा अरनिको खैरेनीटारले जनकल्याण माध्यमिक विद्यालयलाई ३–० गोल अन्तरले पराजित गरेको छ । यसगरी तालवेसी माविले लिटल गार्डेनलाई ३–० गोल अन्तरले पारजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । प्रतियोगिताको तेस्रो खेलमा सूर्यदय आवसिय माविले शुक्ला आधारभूत विद्यालयलाई ५–० गोल अन्तरले पराजित गरेको छ भने माउण्ट अन्नपूर्ण एकेडेमीले सरस्वती नमुना माविलाई २–१ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ ।

यसैगरी छात्रातर्फको पहिलो खेलमा जनकल्याण माध्यमिक विद्यालय र तालवेसी माध्यमिक विद्यालयले खेल अवधिभर १–१ गोल गरेपछि खेल पेनाल्टी सुटआउमा पुगेको थियो । जहाँ तालवेसीले जनकल्याणलाई ३–१ गोल अन्तरमा पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । यसैगरी छात्रा तर्फको दोस्रो खेलमा अरनिको खैरेनीटारले शुक्ला आधारभूत विद्यालयलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।

माघ १७ गते छात्रा तर्फको पहिलो सेमिफाइनल खेल अरनिको र लिटल गार्डेनबिच हुनेछ भने दोस्रो सेमिफाइनल खेल तालवेसी र सरस्वती नमुनाबिच हुनेछ । यसैगरी छात्रतर्फको पहिलो सेमिफाइनल अरनिको र सूय्र्रदयबिच हुनेछ भने दोस्रो सेमिफाइनल खेल माउण्ट र तालवेसीबिच हुनेछ ।

उद्घाटन कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिका(७ का वडाध्यक्ष खड्क सिं थापाले विद्यार्थीको शैक्षिक र खेल सिपको विकासमा विद्यालयले उत्कृष्ट कार्य गरेको बताए । खेलकुदका माध्यमले व्यक्ति स्वस्थ रहनु मात्रै नभई देशको नाम विश्वमा चिनाउन पनि महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने बताए ।

विद्यार्थीहरुको रुचिको खेल फुटबल रहेको हुदाँ फरक फरक विद्यालयका विद्यार्थीबिच आपसि सम्बन्ध कायम गराउन यस प्रतियोगिताले सहयोग पु¥याउने विद्यालयका प्रधानाध्यापक नारायण पौडेलले बताए । विगतमा आफुहरुले गरेको सिकाइ मेला नगरपालिकाले गरेपछि यसबर्ष थप नयाँ कार्यक्रम अन्र्तगत फुटबल प्रतियोगिता सुरु गरिएको उनको भनाइ छ ।

छात्र र छात्रातर्फको फुटबल प्रतियोगितामा प्रथम र द्धितीय हुने टिमले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

👉 अन्य सम्बन्धित खबरहरु

जनताको कुरा सुन्न शुक्लागण्डकीमा जनसंवाद
अन्य

जनताको कुरा सुन्न शुक्लागण्डकीमा जनसंवाद

April 15, 2026
अन्य

पत्रकार खरेल सहित शुक्लागण्डकी एम एमको सम्मान

December 22, 2025
सार्वजनीक सुनुवाई सम्पन्न
अन्य

सार्वजनीक सुनुवाई सम्पन्न

November 20, 2025
रिसेडमा नयाँ नेतृत्व चयन
अन्य

रिसेडमा नयाँ नेतृत्व चयन

April 19, 2025
अन्य

विकले ग्रहण गरे जेसिज बर्ष २०२५ को पदभार

January 4, 2025
कलाको स्वरमा हरी गैरैको अभिनय रेलैमा सरर
अन्य

कलाको स्वरमा हरी गैरैको अभिनय रेलैमा सरर

December 21, 2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

July 14, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै
  • क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
  • लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
  • भानुभक्तकी शान्तिले गरिन एरिया टप
  • लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.