• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ श्रावण १०
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home अन्य

जनताको कुरा सुन्न शुक्लागण्डकीमा जनसंवाद

सम्पादक by सम्पादक
April 15, 2026
in अन्य
A A
0
जनताको कुरा सुन्न शुक्लागण्डकीमा जनसंवाद
Share on FacebookShare on TwitterEmail this

दुलेगौडा ।  जनताको आवाजलाई प्रत्यक्ष सुनेर नीति तथा योजना तयार गर्ने उद्देश्यका साथ तनहूँ क्षेत्र नं २ का सांसद श्रीराम न्यौपानेको सचिवालय मार्फत सांसद जनसंवाद कार्यक्रम मंगलबार शुक्लागण्डकी नगरपालिकामा सम्पन्न भएको छ ।

स्थानीय योजना तथा जनताको पिर मर्काहरुलाई स्थलगत रुपमा सुनि संवाद गरी नीति तथा योजनामा समावेश गर्ने उद्देश्यका साथ जनसंवाद कार्यक्रम आयोजना गरिएको सचिवालयले वतायो ।

कार्यक्रममा नगरपालिलका नगर प्रमुख कृष्ण राज पण्डित र वडा अध्यक्षहरुले नगर भित्रका आवश्यक योजनाहरु आफ्ना सांसदलाई माग गरेका थिए ।

निर्वाचनका क्रममा मत माग्न जादा हरेक नागरिकले चुनाव जिताएर गएका नेताहरु चुनाव जितेपछी फर्किएर आएनन भन्ने व्यापक गुनासो सुनेका कारण तेस्तो नहोस भनेर व्यवहारीक रुपमानै सांसद जतना जससंवाद शुरु गरिएको श्रीराम न्यौपानेले वताए । जनसंवादबाट संकलित योजनाहरुको योजना वैक वनाउने र योजनाको प्राथमिकरण गरी योजनामा वजेट विनियोजन गर्नका लागि पहल गर्ने ।

संसदमा पुगिसकेपछी दल मात्र नभनी सवै नागरिकको प्रतिनिधिको रुपमा आफुलाई प्रस्तुत गर्ने । योजना तथा कार्यक्रम बाहेक पनि नीति निर्माणमा समेत सक्रिय सहभागिता जनाउने । यसरी जन संवाद मार्फत प्राप्त योजनाहरुको नियमित फलो अप गरी नागरिकलाई जानकारी गराउने समेत उनले वताए ।

Tags: Shreeram Neupaneशुक्लागण्डकी नगरपालिकाश्रीराम न्यौपाने

👉 अन्य सम्बन्धित खबरहरु

अन्य

पत्रकार खरेल सहित शुक्लागण्डकी एम एमको सम्मान

December 22, 2025
सार्वजनीक सुनुवाई सम्पन्न
अन्य

सार्वजनीक सुनुवाई सम्पन्न

November 20, 2025
रिसेडमा नयाँ नेतृत्व चयन
अन्य

रिसेडमा नयाँ नेतृत्व चयन

April 19, 2025
सरस्वती जुनियर कप सुरू
अन्य

सरस्वती जुनियर कप सुरू

January 29, 2025
अन्य

विकले ग्रहण गरे जेसिज बर्ष २०२५ को पदभार

January 4, 2025
कलाको स्वरमा हरी गैरैको अभिनय रेलैमा सरर
अन्य

कलाको स्वरमा हरी गैरैको अभिनय रेलैमा सरर

December 21, 2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

July 14, 2026
भिमादमा ६८ करोड भलिबल कप हुँदै

भिमादमा ६८ करोड भलिबल कप हुँदै

June 30, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
  • भानुभक्तकी शान्तिले गरिन एरिया टप
  • लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
  • च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने
  • लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.