Month: September 2021

पोख्रेलले जितिन राष्ट्रिय पुरस्कार

दुलेगौंडा, निजामती दिवसको अवसरमा सङ्घीय मामिला तथा स्थानीय बिकास मन्त्रालयको आयोजनामा भएको राष्ट्रिय स्तरको खुल्ला निबन्ध प्रतियोगितामा शुक्लागण्डकी नगरपालिकामा कार्यरत प्रशासकीय अधिकृत हिमा पोख्रेलले तृत्तीय स्थान प्राप्त गरेकी छन् । "कोभिड १९ महामारीमा राष्ट्रसेवक कर्मचारीको भूमिका" शिर्षकमा देशभर बाट प्रतियोगिता सामेल भएका निबन्धहरु मध्य तेस्रो स्थान प्राप्त गर्न सफल भएपछी राष्ट्रिय रुपमा  नगरपालिकाको पहिचान बढाएको भन्दै नगरपालिकाद्वारा स्रस्टा ...

काँग्रेसका वडा सभापति श्रेष्ठ परिवारद्वारा उस्मानको उपचारको लागि सहयोग

बेलचौतारा । विश्वकै दुर्लभ रोग स्पाइनल मस्कुलर एट्रोफी (एसएमए)बाट ग्रसित तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराका १० महिने बालक उस्मान अलिको उपचारको ...

बुबाको सम्झनामा गौं संरक्षण केन्द्रमा सहयोग

दुलेगौँडा कुशेऔँशी /बुबाको मुख हेर्ने दिन छोराछोरीहरूले परम्परा अनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट ...

तनहुँमा अहिलेसम्मकै खुकुलो निषेधाज्ञा जारी

हरि खरेल/दुलेगौडा । तनहुँमा आगामि भदौ मसान्त सम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले संक्रमण ...

शुक्लागण्डकीका ७ सय ८३ विद्यार्थीले लगाएको कोरोना विरुद्धको खोप

शुक्लागण्डकीका ७ सय ८३ विद्यार्थीले लगाएको कोरोना विरुद्धको खोप

हरि खरेल/दुलेगौँडा । तनहुँको शुकलागण्डकी नगरपालिका भित्र रहेका कक्षा १२ मा अध्ययनरत ७ सय ८३ जना विद्यार्थीले कोरोना विरुद्धको खोप ...

अखिल क्रान्तिकारीको आयोजक कमिटिमा भण्डारी

हरि खरेल/दुलेगौँडा । अखिल नेपाल राष्ट्रिय विद्यार्थी यूनियन (अनेरास्ववियु) क्रान्तिकारीको प्रथम नगर भेलाले शुक्लागण्डकीमा आयोजक कमिटि गठन गरेको छ । ...

दलितलाई आरक्षण किन? : अभिमुखीकरण सम्पन्न

दुलेगौंडा, शुक्लागण्डकी नगरपालिका वडा नं १२ को आयोजनामा सनिबार दलितलाई आरक्षण किन भन्ने शिर्षकमा अभिमुखीकरण सम्पन्न भएको छ । वडाको लिलाचोक स्थित सामुदायीक भवनमा संचालन गरिएको उक्त कार्यक्रममा वडाका २७ जना दलित समुदायका युवाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उप सचिब काशिराम गैरे र अधिबक्ता कुन्जनी परियारले युवाहरुलाई दलित आन्दोलन, संबिधानमा प्राप्त दलित अधिकार, दलितको बर्तमान अवस्था र अवसर, आरक्षणको आवश्यकता र  उपयोग, लोकसेवाको तयारी, सम्भावना र चुनौती लगाएत बिबिध बिषयमा सहजीकरण गरिएको थियो । कार्यक्रमले युवाहरुमा उप्रेरणा ...

Page 4 of 6 1 … 3 4 5 6
Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु