• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ श्रावण १९
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home कोरोना अपडेट

शुक्लागण्डकीमा ३३ सहित तनहुँमा थपिए ६० कोरोना संक्रमित

Staff Reporter by Staff Reporter
July 28, 2021
in कोरोना अपडेट
A A
0
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । शुक्लागण्डकीमा ३३ सहित तनहुँमा थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार नगरका ५४ जनाको स्वाब संकलन गरी पोखरा पठाइएकोमा ३३ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिए ।उनका अनुसार संक्रमितमध्ये पुरुष १९ जना र महिला १४ जना रहेका छन् ।

यस्तै गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराको तथ्यङ्क अनुसार जिल्लाभरिमा २४ जना महिला र २६ जना पुरुष रहेका छन् । जिल्लाभरी १ सय १२ जनाको पिसीआर परिक्षण ६० जनाको कोरोना रिर्पाेट पोजेटिभ आएको हो ।

हालसम्म तनहुँ जिल्लामा ५ हजार २ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ४ हजार ८ सय ४१ ज्ना निको भएका छन् । यस तथ्यङ्क अनुसार तनहुँमा हाल ३ सय १९ जना सक्रिय संक्रमित रहेको निर्देशनालयको तथ्यङ्कमा उल्लेख रहेको छ । साथै अहिले सम्म १ सय १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गण्डकीमा बुधबार ६ सय २५ जनालाई कोरोना पुष्टी भएको छ । गण्डकी प्रदेशभरका ८ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाए । कास्कीका ४, स्याङजाका २ , बाग्लु्ङ र नवलपुरका १/१ जना संक्रमितको मृत्यु भएको हो । हालसम्म गण्डकीमा कोरोनाका कारण १ हजार ७४ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

👉 अन्य सम्बन्धित खबरहरु

तनहुँमा थप ११ जनामा कोरोना पुष्टि
कोरोना अपडेट

तनहुँमा थप ११ जनामा कोरोना पुष्टि

February 7, 2022
तनहुँका ३९ जनामा कोरोना पुष्टि
कोरोना अपडेट

तनहुँका ३९ जनामा कोरोना पुष्टि

January 27, 2022
खोप केन्द्रमै कोरोनाको जोखिम
कोरोना अपडेट

खोप केन्द्रमै कोरोनाको जोखिम

January 20, 2022
शुक्लागण्डकीका कर्मचारीलाई कोरोना पुष्टि
कोरोना अपडेट

शुक्लागण्डकीका कर्मचारीलाई कोरोना पुष्टि

January 18, 2022
खोप कार्ड अनिवार्य
कोरोना अपडेट

खोप कार्ड अनिवार्य

January 16, 2022
फेरी बन्द हुने भए फिल्म हल
कोरोना अपडेट

फेरी बन्द हुने भए फिल्म हल

January 16, 2022

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

July 14, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै
  • क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
  • लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
  • भानुभक्तकी शान्तिले गरिन एरिया टप
  • लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.