• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ श्रावण १९
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home कोरोना अपडेट

खोप केन्द्रमै कोरोनाको जोखिम

हरि खरेल by हरि खरेल
January 20, 2022
in कोरोना अपडेट, स्थानीय समाचार
A A
0
खोप केन्द्रमै कोरोनाको जोखिम
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । कोरोनाको संक्रमण जोखिम न्यूनिकरण गर्नका लागि सरकारले खोप वितरण कार्यलाई तिब्रता दिदै आएकोे छ । तर खोप केन्द्रमा खोप लगाउन आउने मानिसहरुको भिडले भने थप कोरोना संक्रमणको जोखिम बढ्न सक्ने अवस्था देखिन्छ । जुन दृष्य बिहीबार तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडा स्थित दुलेगौंडा खैरेनिटार हेल्थपोष्टमा पनि देखिएको थियो ।

शुक्लागण्डकी नगरपालिका–८ का खुम थापाले कोरोनाबाट बाँचिन्छ कि भनेर खोप लगाउन आए पनि खोप केन्द्रमा भएको भिडले उल्टै कोरोना लाग्न सक्ने अवस्था रहेको बताए । ‘विहानैदेखि खोप लगाउनका लागि यहाँ सम्म आईयो । तर यहाँ भिड व्यवस्था हुन अलि गाह्रो भयो । यस्तै हुने हो भने मेरो बिचारमा कोरोना चाही अझै बढ्छ ।’

खोप लगाउनका लागि पेलापेल गर्नुपर्दा कोरोनाको जोखिम बढी भएको ढोरर्फिदीका मिबनहादुर अधिकारीले बताए । ‘लाईनमा अलि खुल्ला गरिदिएको भए हुन्थ्यो, कि आएको मान्छेलाई फटाफट सुई लगाउदै पठाएको भए यति भिड हुन पाउथ्यन् । कोरोनाको पनि त्यति डर हुन्थ्यन । अहिले त हामी यहाँ पेलापेल गर्दा नआएको कोरोना पनि झन झ्याङ्गिने जस्तो छ ’उनले भने ।

खोप लगाउन पालो पर्खिरहेकी एक महिला भिडदेखि अलि टाढा बसिरहेकि थिईन् । उनले खोप लगाउन आउने मानिसहरु धेरै हुदाँ आफुलाई खोप लगाउन डर लागेको बताईन् । ‘खोप लगाउन आए पनि झन त्यसै खोप नलाउदै कोरोना लाग्ला भन्ने डर छ’, उनले भनिन् ।

खोप केन्द्रको तत्कालिन अवस्था हेर्दा कोरोनाको तेस्रो लहर झन फैलिनि सक्ने अवस्था रहेको शुक्लागण्डकी उद्योग बाणिज्य संघका अध्यक्ष हरिकुमार श्रेष्ठले बताए । खोप लागाउन आउने जनता पनि अलि सचेत नहुदाँ यस्तो परिस्थिती सिर्जना भएको बताए । ‘कोरोनाको खोप लगाउन आउने जनतामा सचेतनाको कमि भएको मलाई लाग्छ । किन भने, वडा–वडामै हिजो अस्थि पनि खोप लगाएको थियो । र आजै नै किन स्वास्थ्य शाखामा यसरी भिड लाग्यो भन्नेमा चाही म पनि बुझदै छ’, उनले भने ।

खोप केन्द्रमा भिड बढेपछि व्यवस्थापन गर्न अत्यन्तै गाह्रो महशुस भएको शुक्लागण्डकी नगरपालिका–४ का वडाध्य शिवकुमार श्रेष्ठले बताए । ‘भिड व्यवस्थापन गर्न साह्रै गाह्र भएको छ । यसलाई व्यवस्थापन गर्नका लागि कर्मचारीहरुलाई पनि भनिरहेको छु । कर्मचारीलाई पनि अफ्ट्यारो परेमा नगर प्रहरिलाई पनि खटाउन लागेको छु’ उनले भने । खोप लागउन आउनेहरुलाई पनि आफु स्वयमले दुरी कायम गर्नका लागि अनुरोध गरिरहेको बताए ।

शुक्लागण्डकी नगरपालिका भित्रका ३५ हजार जनता रहेको र उनिहरु सबैलाई एक महिना अगाडी नै खोप दिएर लक्ष्य पुरा गरेको स्वास्थ्य शाखा प्रमुख अजयकुमार श्रीवास्तवले बताए । ‘निर्धारित लक्षय पुरा गरे पनि बाकी रहेका १/२ सय जना छुटपुटलाई पनि खोप लिने अवसरबाट बञ्चित नगरौ भनेर खोप ल्याईयो । विहान खोप लगाउन आउने जनताहरु देखेर म आफै दंग परे । पछि भिड व्यवस्थापन गर्न गाह्रो भएपछि प्रहरी बोलाएर भिड व्यवस्थापन गरियो’,उनले भने । अस्वभाविक जनता आएपछि खोप वितरणमा समस्या सिर्जना भएको श्रीबास्तवको भनाई छ ।

कोरोनाको बिषयमा जनताहरु जानकार हुदाँ हुदै पनि जनता आफै सचत हुन नखोजेको शाखा प्रमुख श्रीवास्तवले बताए । उनका अनुसार बिहीबार खोप केनद्रमा देखिएको भिडले संक्रमणदर बढ्ने सक्ने आकलन गरिएको छ । यसको लागि स्वास्थ्य शाखाले तत्काल बैठक बसेर कोरोना रोकथामका लागि लागि पर्ने छ ।

👉 अन्य सम्बन्धित खबरहरु

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
स्थानीय समाचार

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
भानुभक्तकी शान्तिले गरिन एरिया टप
स्थानीय समाचार

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
स्थानीय समाचार

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने
स्थानीय समाचार

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

July 14, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै
  • क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
  • लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
  • भानुभक्तकी शान्तिले गरिन एरिया टप
  • लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.