• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८० आश्विन ११
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट कोरोना अपडेट

फेरी बन्द हुने भए फिल्म हल

बिहेमा पनि ५० जना भन्दा भेला हुन नपाईने

सम्पादक सम्पादक
January 16, 2022
- कोरोना अपडेट, राष्ट्रिय समाचार
A A
0
फेरी बन्द हुने भए फिल्म हल
Share on FacebookShare on TwitterEmail this

काठमाडौं । सरकारले स्मार्ट लकडाउन सुरु गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार धार्मिक कार्य र विवाहमा ५० जनाभन्दा बढी जम्मा हुन नपाइने, सबै प्रकारका जुलुस र भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन नगर्ने निर्णय गरेको छ । त्यस्तैगरी बैठक, गोष्ठी भर्चुअलरुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । कुनै पनि कार्यक्रम नगरी नहुने अवस्थाको भएमा जनस्वास्थ्यका मापदण्ड पालना गरी एन्टिजेन परीक्षणपछिमात्रै गर्नुपर्ने, सिनेमा हल, डान्सबार, हेल्थक्लब, स्वीमिङ पूल, हाटबजार १५ गतेसम्म बन्द गर्ने निर्णय सरकारले गरेको छ । त्यस्तैगरी विद्यालय, क्याम्पस माघ १५ गतेसम्म भौतिकरुपमा उपस्थित नगर्ने निर्णय गरेको छ । मठ मन्दिर, गुम्बालगायतका जनस्वास्थ्यका पालना नित्य पूजामात्रै गर्ने गराउने, सुपरमार्केटमा एकपटकमा २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय पनि गरेको छ ।

👉 अन्य सम्बन्धित खबरहरु

शिक्षक सरकार बार्ता सफल, आन्दोलन फिर्ता
राष्ट्रिय समाचार

शिक्षक सरकार बार्ता सफल, आन्दोलन फिर्ता

September 22, 2023
आन्दोलनको बहानाम स्कुल बन्द गरे कारवाही हुने
राष्ट्रिय समाचार

आन्दोलनको बहानाम स्कुल बन्द गरे कारवाही हुने

September 20, 2023
सुवास नेम्वाङको निधन
राष्ट्रिय समाचार

सुवास नेम्वाङको निधन

September 12, 2023
एमसीसी कार्यान्वयन आजदेखि
राष्ट्रिय समाचार

एमसीसी कार्यान्वयन आजदेखि

August 30, 2023
एमसीसी कार्यान्वयन आजदेखि
राष्ट्रिय समाचार

एमसीसी कार्यान्वयन आजदेखि

August 30, 2023
विद्यार्थीले उमेर, नाम र जात सच्याउन पाउने
राष्ट्रिय समाचार

विद्यार्थीले उमेर, नाम र जात सच्याउन पाउने

August 24, 2023

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय खबरहरु

ढाेरफिर्दीमा श्रीमानले श्रीमती बाेक्ने दाैड हुने

ढाेरफिर्दीमा श्रीमानले श्रीमती बाेक्ने दाैड हुने

September 12, 2023
दमौलीमा आजदेखि सुरु भयो बुधबारे हाटबजार

दमौलीमा आजदेखि सुरु भयो बुधबारे हाटबजार

September 20, 2023
तनहुँमा जग्गा अधिग्रहणको क्षतिपूर्ति दाबी गर्न एमसीए नेपालको आग्रह

तनहुँमा जग्गा अधिग्रहणको क्षतिपूर्ति दाबी गर्न एमसीए नेपालको आग्रह

August 29, 2023
पुल्चोकमा पिस पार्क बनाउन सरसफाई

पुल्चोकमा पिस पार्क बनाउन सरसफाई

September 2, 2023
तीजगीतमा हर्कपुर मोटर मार्ग प्रमुख विषय

तीजगीतमा हर्कपुर मोटर मार्ग प्रमुख विषय

September 13, 2023
ढाेरफिर्दीका आर्यानकाे `पिरतीका देश´ गीत सार्वजनिक

ढाेरफिर्दीका आर्यानकाे `पिरतीका देश´ गीत सार्वजनिक

September 24, 2023

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

कार्यकारी सम्पादक: हरि खरेल
सम्पर्क: 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकीमा हालसम्म ७४ जनामा डेंगु संक्रमण
  • ६ विश्वकीर्तिमान सहित मंगोलिया विरुद्ध नेपालको जित
  • ६ बर्षदेखि प्रयोगविहिन बन्दै फोहोर संकलन केन्द्र
  • हिडेर विद्यालय जाने समस्याको अन्त्य
  • एमालेकाे गण्डकी अधिवेशनका लागि शुक्लागण्डकीबाट १८ जनाकाे नाम सिफारिस
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.