हरि खरेल

हरि खरेल

शुक्लागण्डकी भित्र रहेका ३११ कुकुरको बन्ध्याकरण

शुक्लागण्डकी भित्र रहेका ३११ कुकुरको बन्ध्याकरण

दुलेगौंडा । तनहुँकाे शुक्लागण्डकी नगरपालिका भित्र रहेका ३११ वटा कुकुरको बन्ध्याकरण गरिएको छ । एफ.ए.ओ नेपाल र पशुसेवा विभागकाे आयाेजनामा...

ह्याकाथन प्रतियोगितामा पञ्चमुनि प्रथम

ह्याकाथन प्रतियोगितामा पञ्चमुनि प्रथम

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका-७ सेराटारमा रहेको कुश्मावति आधारभूत विद्यालयले आयाेजना गरेको ह्याकाथन प्रतियोगितामा पञ्चमुनिदेव माध्यमिक विद्यालय प्रथम भएको छ ।...

शिवरात्रीमा च्यवन धाममा भजन प्रतियोगिता हुने

शिवरात्रीमा च्यवन धाममा भजन प्रतियोगिता हुने

दुलेगौंडा । धार्मीक एवम् पर्यटकी क्षेत्रको रुपमा विकास भएको मुक्तिनाथ शुक्लागण्डकी च्यवनधम गाछेपानीमा महाशिवरात्री पर्वको अवसरमा भजन प्रतियोगिता आयोजना हुने...

शहिदकृष्ण क्याम्पसको सञ्चालक समिति अध्यक्षमा पौडेल

शहिदकृष्ण क्याम्पसको सञ्चालक समिति अध्यक्षमा पौडेल

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ मा रहेको शहिदकृष्ण क्याम्पसको सञ्चालक समिति अध्यक्षमा टंकप्रसाद पौडेल निर्विरोध निर्वाचित भएका छन् । क्याम्पसको...

ब्याडमिन्टन प्रतियोगितामा थापा र भुजेलको जोडी प्रथम

ब्याडमिन्टन प्रतियोगितामा थापा र भुजेलको जोडी प्रथम

दुलेगौंडा । तेस्रो शुक्लागण्डकी महोत्सवको अवसरमा आयोजित तनहुँ जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगितामा शुक्लागण्डकीका तुलाराम थापा र सफल भुजेल प्रथम भएका...

पालिकास्तरीय भलिवलको उपाधि विरुवालाई

पालिकास्तरीय भलिवलको उपाधि विरुवालाई

दुलेगौँडा । शुक्लागण्डकी महोत्सवमा आयोजित गण्डकी प्रदेश अन्तरपालिका स्तरीय भलिवल प्रतियोगितामा विरुवा गाउँपालिका स्याङ्जा च्याम्पियन बनेको छ । मंगलबार भएको...

विद्यालयस्तरीय नृत्य प्रतियोगितामा माउन्ट प्रथम

विद्यालयस्तरीय नृत्य प्रतियोगितामा माउन्ट प्रथम

दुलेगौंडा । तेस्रो शुक्लागण्डकी महाेत्सवकाे अवसरमा आयाेजित विद्यालयस्तरीय नृत्य प्रतियोगितामा माउन्ट अन्नपूर्ण एकेडेमी प्रथम भएको छ । प्रथम भएसंगै माउन्टले...

ज्ञान बगैचाले ग¥र्याे डा.दिनेशलाई ‘लोकल हिरो’को अवार्डद्धारा सम्मान

ज्ञान बगैचाले ग¥र्याे डा.दिनेशलाई ‘लोकल हिरो’को अवार्डद्धारा सम्मान

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ शेराटारमा रहेको ज्ञान बगैचा ईङ्लीस बोर्डिङ स्कुलले डा.दिनेश शर्मा तिमिल्सेनालाई ‘लोकल हिरो’को अर्वाडद्धारा सम्मान गरेको...

Page 33 of 165 1 32 33 34 165
Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु