• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ श्रावण १०
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home खेलकुद

पालिकास्तरीय भलिवलको उपाधि विरुवालाई

हरि खरेल by हरि खरेल
February 20, 2024
in खेलकुद
A A
0
पालिकास्तरीय भलिवलको उपाधि विरुवालाई
Share on FacebookShare on TwitterEmail this

दुलेगौँडा । शुक्लागण्डकी महोत्सवमा आयोजित गण्डकी प्रदेश अन्तरपालिका स्तरीय भलिवल प्रतियोगितामा विरुवा गाउँपालिका स्याङ्जा च्याम्पियन बनेको छ । मंगलबार भएको फाइनल खेलमा शुक्लागण्डकी नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै विरुवाले रु. २ लाख पुरस्कार हात पारेको हो ।

विरुवाले पहिलो सेट २७–२५ ले जितेको थियो भने दोस्रो सेट शुक्लागण्डकीले २५–१७ ले जित्दै १÷१ सेटको बराबरी गराएको थियो । तेस्रो सेट २५–२३ ले जितेको विरुवाले चौथो सेट पनि २५–१७ ले पराजित गर्दै उपाधि जितेको हो । उपविजेता बनेको शुक्लागण्डकी नगरपालिकाले रु. १ लाख पुरस्कारसहित ट्रफि, मेडल र प्रमाण पत्र पायो ।

त्यस्तै, तेस्रो स्थानमा लागि पुतली बजार नगरपालिका स्याङ्जा र हरिनास गाउँपालिकाबीच भएको खेलमा ३–१ को सेटमा जित हाँसिल गर्दै पुतलीबजार तेस्रो बन्यो । पुतलीबजारले २५–१४, २५–४, २२–२५ र २५–२० को सेटमा हरिनासलाई हराएको होे । तेस्रो भएको पुतलीबजारले रु. ५० हजार र सान्त्वना भएको हरिनासले रु. २५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा विरुवाका संजोक परियार सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

त्यस्तै, वेष्ट ब्लकरमा पुतलीबजारका लेशन गुरुङ, सर्भरमा पुतलीबजारकै सञ्जु विक्रम शाह, सेटरमा विरुवाका मिलन राना, स्पाइकरमा शुक्लागण्डकीका इश्वर सुनार, डिफेण्डरमा विरुवाका जित गुरुङ पुरस्कृत भए । त्यस्तै, विरुवाका प्रशिक्षक गणेश गुरुङ उत्कृष्ट प्रशिक्षक घोषित भए । प्रतियोगितामा प्रदेशभित्रका १३ पालिकाले सहभागीता जनाएको खेल संयोजक अर्जुन घिमिरेले जानकारी दिए ।

👉 अन्य सम्बन्धित खबरहरु

लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै
खेलकुद

लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

July 14, 2026
भिमादमा ६८ करोड भलिबल कप हुँदै
खेलकुद

भिमादमा ६८ करोड भलिबल कप हुँदै

June 30, 2026
विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
खेलकुद

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
दोस्रो गोरखा जेसीज फुटसलमा शुक्ला च्याम्पियन
खेलकुद

दोस्रो गोरखा जेसीज फुटसलमा शुक्ला च्याम्पियन

April 6, 2026
खेलकुद

जरेबर मेलामा दोस्रो दिन चार खेल सम्पन्न

April 2, 2026
खेलकुद

जरेबर मेलामा भलिबल प्रतियोगिता हुने

March 30, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

July 14, 2026
भिमादमा ६८ करोड भलिबल कप हुँदै

भिमादमा ६८ करोड भलिबल कप हुँदै

June 30, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
  • भानुभक्तकी शान्तिले गरिन एरिया टप
  • लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
  • च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने
  • लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.