• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ जेष्ठ २८
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home खेलकुद

दोस्रो गोरखा जेसीज फुटसलमा शुक्ला च्याम्पियन

हरि खरेल by हरि खरेल
April 6, 2026
in खेलकुद, स्थानीय समाचार
A A
0
दोस्रो गोरखा जेसीज फुटसलमा शुक्ला च्याम्पियन
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । गोरखा जेसीज गोरखाद्धारा गोरखा नगरपालिका–९ दलभञ्ज्याङस्थित कृत्रिम घाँसे मैदानमा आयोजित दोस्रो गोरखा जेसीज फुटसल प्रतियोगिताको उपाधी तनहुँको शुक्लागण्डकी जेसीज ‘बि’ ले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा शुक्लागण्डकी जेसीज ‘बि’ ले गोरखा जेसीजलाई ४–२ गोल अन्तरले पराजित गर्दै उपाधी बिजेता बनेको हो ।

बिजेता शुक्लागण्डकी जेसीज ‘बि’ ले नगद ५५ हजार,ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेता गोरखा जेसीजले नगद ३५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको गोरखा जेसीजका महासचिव बुद्धी जोगीले बताए । प्रतियोगितामा गोरखा जेसीजका जमिर मास्के उकृष्ट खेलाडी घोषित भएका छन् । शुक्लागण्डकी जेसीज टिम ‘बी’ का कप्तान विशाल अधिकारी उच्च गोलकर्ता र बालकृष्ण भुजेल उत्कृष्ट गोलरक्षक घोषित भएको जोगीले जानकारी दिए । उनीहरुले जनही दुई हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यसैगरि व्यास नगर जेसिजले फेयर प्ले अर्वाड प्राप्त गरेको छ । पोखरा जेसीज अनुशासित टिम घोषित भएको छ । प्रतियोगितामा विभिन्न शाखाको ८ टिमको सहभागीता रहेको थियो । गोरखा जेसीज सेमिफाइनलमा शुक्लागण्डकी जेसीज टिम ‘ए’ लाई पराजित गरी फाइनल प्रवेश गरेको थियो भने शुक्लागण्डकी जेसीज टिम ‘बी’ले सेमिफाइनलमा व्यास नगर जेसिजलाई पराजित गरी फाइनल प्रवेश गरेको थियो । गत वर्षबाट सुरु भएको यस प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिइने गोरखा जेसीजका अध्यक्ष सुजित श्रेष्ठले बताए । प्रतियोगिताले युवा नेतृत्वको विकाससँगै खेलकुदको विकास र समुदायमा युवाहरुको महत्वपूर्ण सहभागिता अतुलनिय रहेको उनको भनाई छ ।

श्रेष्ठको अध्यक्षता तथा गोरखा नगरपालिका प्रमुख कृष्णबहादुर राना मगरको प्रमुख आतिथ्यतामा भएको पुरस्कार वितरण कार्यक्रममा नगरपालिकाकी उप्रमुख मसलीमाया थोकर, नेपाल जेसीज २०२६ का राष्ट्रिय उपाध्यक्ष (एरिया बी) आर्योग्य श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । समापन कार्यक्रममा शुक्लागण्डकी जेसीजका पूर्व अध्यक्षहरु को सहभागीता रहेको थियो भने कार्यक्रम संयोजक समिर कुँवरले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेका थिए ।

👉 अन्य सम्बन्धित खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन
स्थानीय समाचार

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित
स्थानीय समाचार

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने
स्थानीय समाचार

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट
स्थानीय समाचार

अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट

May 12, 2026
गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा यसबर्ष ८७.५% उत्तीर्ण
स्थानीय समाचार

गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण

May 12, 2026
एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत
स्थानीय समाचार

एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

May 12, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

May 12, 2026
गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा यसबर्ष ८७.५% उत्तीर्ण

गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण

May 12, 2026
एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

May 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन
  • निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित
  • प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने
  • अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट
  • गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.