• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ आश्विन ४
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home खेलकुद

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

हरि खरेल by हरि खरेल
June 11, 2026
in खेलकुद, स्थानीय समाचार
A A
0
विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
Share on FacebookShare on TwitterEmail this

दुलेगौडा । जिके साउण्डले फुटबलप्रेमीहरूलाई लक्षित गरी विश्वकपका सेमिफाइनल तथा फाइनल खेलहरू विशाल एलइडी स्क्रिनमार्फत प्रत्यक्ष प्रसारण गर्ने भएको छ । कार्यक्रमलाई कम्पनीले “फ्री स्पोन्सर” अवधारणामा सञ्चालन गर्न लागेको जनाएको छ।

जिके साउण्डका प्रोप्राइटर गम बहादुर केसीले विगत २० वर्षभन्दा लामो समयदेखि इलेक्ट्रोनिक्स तथा साउन्ड सिस्टम व्यवसाय सञ्चालन गर्दै ग्राहकको विश्वास जित्दै आएका छन् ।

स्थानीय स्तरमा गुणस्तरीय साउन्ड, लाइट तथा इभेन्ट व्यवस्थापन सेवामार्फत परिचित बनेका केसीले फुटबलप्रेमीहरूलाई एकै स्थानमा भेला गराई खेलको रोमाञ्चक अनुभव दिलाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताए। कार्यक्रममा अत्याधुनिक एलइडी स्क्रिन, शक्तिशाली साउन्ड सिस्टम तथा प्रोफेसनल लाइट सेटअपको व्यवस्था गरिने जनाइएको छ।

👉 अन्य सम्बन्धित खबरहरु

प्रदेशस्तरीय ‘नयाँलिपि फुटसल’को उपाधि एनएसजेएफ गण्डकीलाई
खेलकुद

प्रदेशस्तरीय ‘नयाँलिपि फुटसल’को उपाधि एनएसजेएफ गण्डकीलाई

September 19, 2026
हिस्टन तनहुँको अध्यक्षमा घिमिरे
स्थानीय समाचार

हिस्टन तनहुँको अध्यक्षमा घिमिरे

September 19, 2026
राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
स्थानीय समाचार

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
कुश्मावतीको भवन हस्तानतरण
स्थानीय समाचार

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
स्थानीय समाचार

क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

August 8, 2026
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
स्थानीय समाचार

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

किन आवश्यक छ कुशे औँशी?

किन आवश्यक छ कुशे औँशी?

September 10, 2026
कुश्मावतीको भवन हस्तानतरण

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
हिस्टन तनहुँको अध्यक्षमा घिमिरे

हिस्टन तनहुँको अध्यक्षमा घिमिरे

September 19, 2026
राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
धादिङको बस दुर्घटना शुक्लाका ३ जनाको मृत्यु, ३ घाइते

धादिङको बस दुर्घटनामा शुक्लाका ३ जनाको मृत्यु

February 23, 2026
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • प्रदेशस्तरीय ‘नयाँलिपि फुटसल’को उपाधि एनएसजेएफ गण्डकीलाई
  • हिस्टन तनहुँको अध्यक्षमा घिमिरे
  • किन आवश्यक छ कुशे औँशी?
  • राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
  • कुश्मावतीको भवन हस्तानतरण
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.