• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ जेष्ठ २८
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

नेपाली एसोसियसन यूएईले पासपोर्ट नविकरण शिबिर गर्ने

सम्पादक by सम्पादक
September 29, 2023
in अन्तर्राष्ट्रिय
A A
0
नेपाली एसोसियसन यूएईले पासपोर्ट नविकरण शिबिर गर्ने
Share on FacebookShare on TwitterEmail this

दिपेन्द्र पौडेल, यूएई
नेपाली एसोसियसन यूएई एनआरएनए यूएईले आगामी अक्सोबर १ मा पासपोर्ट नविकरण शिविर गर्ने भएको छ । यूएईमा दुवई तथा आसपासका क्षेत्रमा रहेका श्रमिकको हितकालागि पासपार्ट शिविर क्याम्प गर्न लागिएको अध्यक्ष विकास शाहीले बताएका छन् । शिविरमा म्याद गुज्रिन लागेका नेपाली पासपोर्ट वाहकहरुले नविकरणका लागि समय खर्चेर राजधानि अबुधावी जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै यो शिविरको आयोजना गर्न लागिएको शाहीको भनाई छ । शिविरमा धेरै भन्दा धेरै श्रमिक नेपालीहरुलाई सहभागिताको आह्वन गरिएको छ  ।

दुवईको डिआईपी १ मा हुने उक्त शिविरमा सहभागि हुनका लागि अग्रिम अनलाईन फर्म भर्नका लागि समितिका पदाधिकारीहरुलाई जिम्मा लगाईको छ । कार्यक्रम नवनिर्वाचित अध्यक्ष विकाश शाहीको घोषण पत्र अनुरुप नै गर्न लागिएको हो । म्याद सकिन लागेका पासपोर्ट बाहकले राजश्व बापत नेपाली एम्बेसीलाई नवीकरण २०० दिराम, पासपोर्ट विग्रेको हराएको भए ४०० दिराम
वच्चा वा नवजात शिशु १०० दिराम रकम बुझाउनुपर्ने यूवा संयोजक अपिल भट्टराईले जानकारी दिएका छन् ।

👉 अन्य सम्बन्धित खबरहरु

तनहुँ सेवा समाज युएई द्वारा २१२ औ भानु जयन्ती समारोह सम्पन्न
अन्तर्राष्ट्रिय

तनहुँ सेवा समाज युएई द्वारा २१२ औ भानु जयन्ती समारोह सम्पन्न

July 15, 2025
यूएईमा दूतावासबाट नै श्रम स्वीकृत पाउने
अन्तर्राष्ट्रिय

यूएईमा दूतावासबाट नै श्रम स्वीकृत पाउने

February 14, 2025
युएईमा नेपाली राहदानी नविकरण घुम्ती शिविर हुने
अन्तर्राष्ट्रिय

युएईमा नेपाली राहदानी नविकरण घुम्ती शिविर हुने

January 9, 2024
इजरायलबाट फर्किए २५४ नेपाली
अन्तर्राष्ट्रिय

इजरायलबाट फर्किए २५४ नेपाली

October 13, 2023
बाढीले २३ सैनिक बेपत्ता
अन्तर्राष्ट्रिय

बाढीले २३ सैनिक बेपत्ता

October 4, 2023
तनहुँ समाज पोर्चुगलको अध्यक्षमा बिशाल
अन्तर्राष्ट्रिय

तनहुँ समाज पोर्चुगलको अध्यक्षमा बिशाल

August 15, 2023

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

May 12, 2026
गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा यसबर्ष ८७.५% उत्तीर्ण

गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण

May 12, 2026
एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

May 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन
  • निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित
  • प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने
  • अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट
  • गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.