• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ जेष्ठ २८
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

तनहुँ सेवा समाज युएई द्वारा २१२ औ भानु जयन्ती समारोह सम्पन्न

सम्पादक by सम्पादक
July 15, 2025
in अन्तर्राष्ट्रिय
A A
0
तनहुँ सेवा समाज युएई द्वारा २१२ औ भानु जयन्ती समारोह सम्पन्न
Share on FacebookShare on TwitterEmail this

तनहुँ सेवा समाज युएईले १३ जुलाई २०२५ आइतबार बर दुबई स्थित एम्बेसडर होटलमा रहेको बाजेको सेकुवा एंड रेस्टुरेन्टको हलमा २१२ औ भानु जयन्ती तथा कृति लोकार्पण सम्पन्न गरेको छ ।
तनहुँ सेवा समाज युएइका कार्यबहाक अधक्ष्य गणेश बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी नेपाली महाबाणिज्य दुतावास दुबईका उप महाबाणिज्य दुत श्री कृष्ण प्रसाद चापागाईले पानसमा दिप प्रज्वलन गर्दै राष्ट्रिय गानबाट कार्यक्रमको समुद्घाटन गरिएको थियो !त्यसै गरी बिशेष अतिथिमा एनआरएनए युएईका अधक्ष्य श्री बिकाश शाही तथा पदाधिकारी ज्युहरु नेपाली समाज युएईका अधक्ष्य राम मोक्तान तथा पदाधिकारीहरु तनहुँ सेवा समाज युएईका प्रमुख संरक्षक दिपक खड्का, तथा पदाधिकारी ज्युरहेका थिए।  अतिथी हरुमा विभिन्न बैचारिक संगठनका प्रतिनिधि, साहित्यिक संगठन युएईका प्रतिनिधि, विधिन्न संघ सस्थाका प्रतिनिधिहरु रहेका थिए ।

तनहुँ सेवा समाज युएईका सल्लाहाकार टक गुरुङ ज्युको संयोजकत्व मा सम्पन्न भएको उक्त कार्यक्रम मा साहित्यकार, गीतकार जे सागरको मस्जिद , मन्दिर उस्तै त हो नि बोलको गित तथा एकै पटक युएईको माटोमा ८ वटा कृतिहरुको लोकार्पण गरिएको थियो !
युएई व्यापी खुल्ला रचना बाचन कार्यक्रममा ६० जना भन्दा धेरै श्रस्टा हरुले आफ्नो रचना वाचन गरेका थिए ।  रचना वाचक श्रस्टाहरुलाई आयोजकले भानुको बिर्खे टोपी र प्रसंसा पत्रबाट सम्मान गरिएको थियो ! यसै क्रममा तनहुँ सेवा समाज यूएईका हरेक कार्यक्रमलाइ छायांकन गरी जन जनमा सुचना पुर्याएर सस्थालाई पुर्याउनु भएको योगदानको उच्च मुल्यांकन गर्दै युएईका फोटो पत्रकार लाल बहादुर ढेङ्गालाइ सम्मान गरिएको थियो । त्यसै गरी साहित्यिक कार्यक्रम निकै कुशलताको साथ सम्पन्न गरेका  उद्घोषक तथा कबि श्री भवानी नेपाललाइ पनि सस्थाले सम्मान गरेको थियो । औपचारिक कार्यक्रम भने सस्थाका महासचिब श्री दिपेन्द्र पौडेलले संचालन गर्नु भएको थियो !
भानुभक्त जन्मजयन्तीका अबसरमा आयोजित सो कार्यक्रममा २६ साहित्यिक कृतिहरुको ‘पुस्तक मेला’ तथा ११५ भन्दा धेरै साहित्यिक कृतिहरुको विक्री वितरण, करिब ३०० जना साहित्य अनुरागीहरुको उपस्थिति रहेको प्रवक्ता ज्ञानु शाहीले जानकारी दिए ।  तनहुँ सेवा समाज यूएईले बिगत ६ वर्ष देखि यसै गरी निरन्तर कार्यक्रम गर्दै आएको र आगामी दिनमा अझ यस कार्यक्रम लाई वृहत्त तरिकाले सञ्चालन गर्ने गरी अगाडि बढ्ने संस्थाका अधक्ष्य राजु तिमल्सिना ज्यूले जानकारी गराए ।  यसका लागि सम्पूर्ण साहित्य प्रेमी नेपाली भाषी, मन मुटुहरुले दिनु भएको भन्दै अध्यक्षले धन्यवाद दिएका थिए ।

Tags: तनहुँ सेवा समाज युएईराजु तिमिल्सिना

👉 अन्य सम्बन्धित खबरहरु

यूएईमा दूतावासबाट नै श्रम स्वीकृत पाउने
अन्तर्राष्ट्रिय

यूएईमा दूतावासबाट नै श्रम स्वीकृत पाउने

February 14, 2025
युएईमा नेपाली राहदानी नविकरण घुम्ती शिविर हुने
अन्तर्राष्ट्रिय

युएईमा नेपाली राहदानी नविकरण घुम्ती शिविर हुने

January 9, 2024
इजरायलबाट फर्किए २५४ नेपाली
अन्तर्राष्ट्रिय

इजरायलबाट फर्किए २५४ नेपाली

October 13, 2023
बाढीले २३ सैनिक बेपत्ता
अन्तर्राष्ट्रिय

बाढीले २३ सैनिक बेपत्ता

October 4, 2023
नेपाली एसोसियसन यूएईले पासपोर्ट नविकरण शिबिर गर्ने
अन्तर्राष्ट्रिय

नेपाली एसोसियसन यूएईले पासपोर्ट नविकरण शिबिर गर्ने

September 29, 2023
तनहुँ समाज पोर्चुगलको अध्यक्षमा बिशाल
अन्तर्राष्ट्रिय

तनहुँ समाज पोर्चुगलको अध्यक्षमा बिशाल

August 15, 2023

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

May 12, 2026
गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा यसबर्ष ८७.५% उत्तीर्ण

गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण

May 12, 2026
एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

May 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन
  • निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित
  • प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने
  • अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट
  • गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.