• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ असार १८
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट अन्तर्राष्ट्रिय

युएईमा नेपाली राहदानी नविकरण घुम्ती शिविर हुने

सम्पादक सम्पादक
January 9, 2024
- अन्तर्राष्ट्रिय
A A
0
युएईमा नेपाली राहदानी नविकरण घुम्ती शिविर हुने
Share on FacebookShare on TwitterEmail this

दिपेन्द्र पौडेल/यूएई । संयुक्त अरब ईमिरेट्स (युएई) को फुजेराह क्षेत्रमा नेपाली राहदानी नविकरण तथा श्रमिक सचेतना घुम्ती शिविर हुने भएको छ ।

शिविर यही जनवरी १४ तारिख आइतबार दिन संचालन हुने नेपाल एसोसिएसन एनआरएनए एनसीसी यूएईका अध्यक्ष विकास शाहीले जानकारी दिए । नेपाली दुतावास यूएई र एनआरएनए एनसीसी यूएईको संयूक्त आयोजनामा हुन लागेको उक्त शिविर नेपाली दुताबास रहेको आबुधाबी देखि करिव ३ सय किलो मिटर दुरीमा रहेको छ । उक्त क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरुले चर्को भाडा तिरेर जाने आउने समस्या देखि समय व्यवस्थापनमा समेत समस्या रहने हुदाँ उक्त शिविरको आयोजना गरिएको शाहीले उल्लेख गरे । गत २०२३ को अक्टोबर १ मा पनि दुवईको डि.आइं.बी.मा सोही खालको शिविर गरिएको थियो ।

उक्त शिविरमा सहभागी भई सेवा लिने सेवाग्राहीको अनलाईन आबेदन फारम संस्थालेनै निशुल्क भरिदिने एसोसिएसनका युवा संयोजक अपिल भट्टराईले जानकारी दिए ।

Tags: PassportUAEदुबईयुएईराहदानी

👉 अन्य सम्बन्धित खबरहरु

यूएईमा दूतावासबाट नै श्रम स्वीकृत पाउने
अन्तर्राष्ट्रिय

यूएईमा दूतावासबाट नै श्रम स्वीकृत पाउने

February 14, 2025
इजरायलबाट फर्किए २५४ नेपाली
अन्तर्राष्ट्रिय

इजरायलबाट फर्किए २५४ नेपाली

October 13, 2023
बाढीले २३ सैनिक बेपत्ता
अन्तर्राष्ट्रिय

बाढीले २३ सैनिक बेपत्ता

October 4, 2023
नेपाली एसोसियसन यूएईले पासपोर्ट नविकरण शिबिर गर्ने
अन्तर्राष्ट्रिय

नेपाली एसोसियसन यूएईले पासपोर्ट नविकरण शिबिर गर्ने

September 29, 2023
तनहुँ समाज पोर्चुगलको अध्यक्षमा बिशाल
अन्तर्राष्ट्रिय

तनहुँ समाज पोर्चुगलको अध्यक्षमा बिशाल

August 15, 2023
एनआरएनए कङ्गोमा बिष्णु गिरी
अन्तर्राष्ट्रिय

एनआरएनए कङ्गोमा बिष्णु गिरी

August 1, 2023

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

रहेनन् सायन खत्री

रहेनन् सायन खत्री

June 9, 2025
एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा

एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल

June 28, 2025
भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

June 1, 2025
एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

June 19, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
  • मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने
  • एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
  • एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
  • एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.