• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ असार १३
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट अन्तर्राष्ट्रिय

यूएईमा दूतावासबाट नै श्रम स्वीकृत पाउने

हरि खरेल हरि खरेल
February 14, 2025
- अन्तर्राष्ट्रिय
A A
0
यूएईमा दूतावासबाट नै श्रम स्वीकृत पाउने
Share on FacebookShare on TwitterEmail this

दिपेन्द्र पौडल/दुबई । नेपाल देखि यूएई भिजिटमा गई यूएईको कानुन बमोजिम बैधानिक रुपमा काम गरिरहेका कामदारहरुका लागि नयाँ श्रम स्वीकृती नेपाली राजदूतावासबाट नै दिने प्रावधानको सुरुवात भएको छ । नेपाली राजदूतावास अबुधावीको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सकारकार श्रम तथा रोजगार मन्त्रि सरद सिंह भण्डारीले श्रमिकको मागलाई मध्यनजर गर्दै नयाँ श्रम स्वीकृती नेपाली राजदूतावासबाट नै दिने प्रावधान लागु गरेको बताए ।

यसअघि विभिन्न माध्यमबाट युएई गई कामदार भिसामा काम गरिरहेका नेपालीहरुले नेपाल सरकारबाट श्रम स्वीकृत लिनका लागि नेपालनै आउनुपर्ने बाध्यात्मककारी व्यवस्था थियो ।अवदेखि दुतावासमा गई वायोमेट्रिक गरि श्रम स्वीकृत लिन सकिने भएको छ । अहिले ठुलो संख्यामा नेपालीहरु रोजगारीका लागि यूएई भिजिटमा जाने र काम खोजेर कामदारभिसामा काम गरिरहेका छन् । कार्यक्रममा बोल्दै मन्त्रि भण्डारीले श्रमिकको मागको मध्यनजर गर्दै सो कार्यको शुभारम्भ गरिएको बताएका थिए ।

नेपाली राजदूतावास आवुधावी महामहिम राजदूत तेज बहादुर क्षेत्रीको सभापतित्वमा सम्पन्न उक्त शुभारम्भ कार्यक्रममा गैर आवासीय नेपाली संघ यूएईका अध्यक्ष विकास शाही, नेपाली समाज यूएईका अध्यक्ष राम मोत्तानले श्रमिकहरुको समस्याका बारेमा जानकारी सहित युएईको दुबई शहरमा श्रम काउन्सिलर कार्यालय स्थापनको प्रकृया छिटो अगाडी बढाउन माग राखेका थिए । कार्यक्रमको संचालन नेपाली राजदूतावास आबुधावीका श्रम काउन्सिलर दिपेन्द्र पौडेलले गरेका थिए भने कार्यक्रममा यूएईमा स्थापित विभिन्न नेपाली संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

👉 अन्य सम्बन्धित खबरहरु

युएईमा नेपाली राहदानी नविकरण घुम्ती शिविर हुने
अन्तर्राष्ट्रिय

युएईमा नेपाली राहदानी नविकरण घुम्ती शिविर हुने

January 9, 2024
इजरायलबाट फर्किए २५४ नेपाली
अन्तर्राष्ट्रिय

इजरायलबाट फर्किए २५४ नेपाली

October 13, 2023
बाढीले २३ सैनिक बेपत्ता
अन्तर्राष्ट्रिय

बाढीले २३ सैनिक बेपत्ता

October 4, 2023
नेपाली एसोसियसन यूएईले पासपोर्ट नविकरण शिबिर गर्ने
अन्तर्राष्ट्रिय

नेपाली एसोसियसन यूएईले पासपोर्ट नविकरण शिबिर गर्ने

September 29, 2023
तनहुँ समाज पोर्चुगलको अध्यक्षमा बिशाल
अन्तर्राष्ट्रिय

तनहुँ समाज पोर्चुगलको अध्यक्षमा बिशाल

August 15, 2023
एनआरएनए कङ्गोमा बिष्णु गिरी
अन्तर्राष्ट्रिय

एनआरएनए कङ्गोमा बिष्णु गिरी

August 1, 2023

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

June 1, 2025
रहेनन् सायन खत्री

रहेनन् सायन खत्री

June 9, 2025
एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

June 19, 2025
सेती नदिमा पुरूषकाे शव फेला

तनहुँमा करेन्ट लागेर बालिकाकाे मृत्यु

June 11, 2025
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

June 1, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकीकाे अनुमानित बजेट सार्वजनिक
  • शुक्लागण्डकीले पेश गर्यो १ अर्ब २४ करोडको बजेट
  • शुक्लामा र्याली गरी रास्वपाले मनायो स्थापना दिवस
  • योग दिवसको अवसरमा शुक्लागण्डकीमा प्रभातफेरि
  • रास्वपाले योजना निर्माणमा दियो नगरलाई सुझाव
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.