स्थानीय समाचार

शुक्लागण्डकीमा १४८८ ले लगाए एस्ट्राजेनिका

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकामा बिहिबार १४८८ ले एस्ट्राजेनिका खोप लगाएका छन । गत फाल्गुण र चैत्रमा पहिलो खोप लगाएका ६५ बर्ष माथिका जेष्ठ नागरिकहरुका लागी खोपको दोस्रो डोजको  रुपमा एस्ट्राजेनिका खोप लगाईएको शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले बताए । २०७७ फाल्गुण अन्तिम र चैत्रको शुरुमा ६५ बर्ष माथिका जेष्ठ नागरिकलाई कोभिड सिल्डको पहिलो मात्रा दिइएको थियो । पहिलो खोप पछी लगतै दोस्रो  खोप आउनु पर्ने...

Read moreDetails

शुक्लागण्डकीका ६ सहित तनहुँमा थपिए ३४ कोरोना संक्रमित, १ जनाको मृत्यु

दमौली । तनहुँमा आज एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको व्यास नगरपालिका वडा नं. १४...

Read moreDetails

“चौतारा जोगाउँनु पर्छ, फाल्ने होईन”

(भिडीयो रिपोर्ट सहित) हरि खरेल/दुलेगौंडा । धार्मिक तथा वातावरणीय हिसाबले महत्वपुर्ण मानिएका चौताराहरु पछिल्लो समय मासिदै गएका छन् ।बटुवाहरु आउदाँ जादाँ थकान...

Read moreDetails

तनहुँमा प्रहरीको तपाईको माक्स खै ? अभियान

दुलेगौडा । जिल्ला प्रहरी कार्यालय तनहुँले पुनः तपाईको माक्स खै ? अभियान संञ्चालन गरेको छ । तनहुँमा पछिल्लो समय कोरोना...

Read moreDetails

विश्वकै दुर्लभ रोग एसएमए लागेको उस्मान अलीलाई सहयोगको अपिल

हरि खरेल/बेलचौतारा । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराका ९ महिने बालक उस्मान अलीलाई विश्वकै दुर्लभ रोग एसएमए (इस्पाइनल मस्कुलर एट्रोफी) लागेको...

Read moreDetails

शुक्लागण्डकी सहकारीको स्वास्थ्य सामग्री

दुलेगौंडाको बिपी चोकमा मुख्य कार्यालय रहेको शुक्लागण्डकी बचत तथा ऋण सहकारी संस्थाले ९ औ स्थापन दिवसको अवसर पारेर स्वास्थ्य सुरक्षा  सामग्री बितरण गरेको छ । सहकारीले आफ्नो ९ औ स्थापना दिवस अवसर पारेर ईलाका प्रहरी कार्यालय, बेलचौतरामा स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको हो । कार्यालयमा आवश्यक स्यानीताईअर मास्क पन्जा लगाएतका सामाग्री प्रदान गरेको संस्थाका अध्यक्ष लेख बहादुर पुनले बताए । सोमबार संस्थाले...

Read moreDetails

शुक्लागण्डकीमा १ हजार ६ सय ५७ जनाले लगाए भरोसील खोप दोस्रो मात्रा

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिकामा आज १ हजार ६ सय ५७ जनाल भरोसील खोप को दोस्रो मात्रा लगाएका छन् ।...

Read moreDetails

बस दुर्घटनामा ७ घाईते

दमौली । तनहुँको व्यास नगरपालिका–५ कन्टारमा यात्रुवाहक बस अनियन्त्रित भई दुर्घटना हुदाँ ७ जना घाईते भएका छन् । पोखराबाट दमौलीतर्फ...

Read moreDetails

शुक्लागण्डकीमा मनाईयो २७ औँ विश्व आदीबासी दिवस

बेलचौतारा । आदीबासी जनजाती महासंघ नगर समन्वय परिषद शुक्लागण्डकीले २७ औँ विश्व आदीबासी दिवसका मनाएको छ । ‘पहिचान सहितको संघीयता...

Read moreDetails
Page 179 of 186 1 178 179 180 186
Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु