स्थानीय समाचार

नाम मात्रैको निषेधाज्ञाको कुनै अर्थ छैनः व्यवसायी

हरि खरेल/दुलेगौडा । तनहुँमा जारी निषेधाज्ञा थप गरि भदौको ७ गते सम्म पुर्याईएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले...

Read moreDetails

साउन महिनाको अन्तिम सोमबार शिवालयमा भक्तजनको घुँईचो

गाछेपानी । आज साउन महिनाको अन्तिम सोमबार भगवान शिवको पूजा आराधना गरि मनाईएको छ । हिन्दू नेपाली नारीहरुले आज भगवान...

Read moreDetails

पर्यटकको आकर्षण बन्दै गएको ट्रि हाउस अनिश्चित कालको लागि बन्द

हरि खरेल/म्याग्दे । पछिल्लो समय पर्यटकको आर्कषण बन्दै गएको म्याग्दे गाउँपालिका–२ ज्यानटाङ सामुदायिक वनमा रहेको ट्रि हाउस अनिश्चित कालको लागि...

Read moreDetails

तनहुँमा भाद्र ७ गते सम्म निषेधाज्ञा

दमौली । जिल्ला कोभिड संकट व्यवस्थापन समिति डिसीसीएमसीको बैठकले तनहुँमा जारी निषेधाज्ञा भाद्र ७ गते सम्म पु¥याएको छ । जिल्लामा...

Read moreDetails

काठ चारी र लागु औषध मुद्दामा फरार २ प्रतिबादी पक्राउ

हरि खरेल/दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले पछिल्लो समयमा फरार प्रतिवादिको खोजि कार्यलाई तिब्रता दिदै आएको छ । जस अन्र्तगत...

Read moreDetails

उस्मानको उपचारको लागि जुट्न थाल्यो सहयोग

दुलेगौडा । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारका ९ महिने बालक मुहम्मद उस्मान अलीलाई विश्वमै दुर्लभ मानिएको स्पाइनल मस्कुलर एट्रोफ्री (एसएमए) नामक रोग...

Read moreDetails

अनेरास्ववियु तनहुँ जिल्ला कमिटीमा सुमन

बेलचौतारा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन तनहुँ जिल्ला कमिटीको अध्यक्षमा सुमन श्रेष्ठ निर्वचित भएका छन् । अनेरास्ववियु जिल्ला...

Read moreDetails

आज अन्तराष्ट्रिय युवा दिवस, के भन्छन् त युवाहरु ?(भिडियो सहित)

हरि खरेल/दुलेगौडा । व्यक्ति, परिवार, समाज, राष्ट्र र विश्वकै विकासमा युवाहरुको भुमिका दर्शाउदै आज अन्तराष्ट्रिय युवा दिवस मनाईएको छ ।...

Read moreDetails
Page 178 of 186 1 177 178 179 186
Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु