• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ श्रावण १९
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

अनेरास्ववियु तनहुँ जिल्ला कमिटीमा सुमन

Staff Reporter by Staff Reporter
August 14, 2021
in स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this

बेलचौतारा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन तनहुँ जिल्ला कमिटीको अध्यक्षमा सुमन श्रेष्ठ निर्वचित भएका छन् । अनेरास्ववियु जिल्ला कमिटीको आयोजनामा भानुभक्त बहुमुखी क्याम्पसमा भएको सम्मेलनले श्रेष्ठको अध्यक्षतामा ६१ सदस्य कमिटी गठन गरिएको हो ।

यसै गरि कमिटीको उपाध्यक्षमा किरण नेपाली, सचिवमा धिरज खत्रि, सह—सचिवमा चादनि लाम्गादे, कोषध्यक्षमा रुषी थापा निर्वाचित भएका छन् ।

सम्पन्न कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रिय सदस्य प्रतापलाल श्रेष्ठले आफुहरुले पार्टी विभाजन नचाहेको भए पनि केपि ओलीको निरंकुशताले पार्टी विभाजनको बताए । पार्टीमा केपिले एकलौटी गरेकाले अहिलेको अवस्था आएको भन्दै अर्को पक्ष सुध्रिएर नआए पार्टी एकता असम्भव हुने बताए । उनले विद्यार्थी संगठनले पनि शैक्षिक क्षेत्र मात्र नभई देशको राजनीतिक विकास र संगठन निर्माणमा पनि महत्वपूर्ण भुमिका खेल्नु पर्नेमा जोड दिदै यसका लागि सबै एकजुट भएर अगाडी बढ्नुपर्ने बताएका थिए ।

अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य गोविन्द महतको सभापतित्वमा सम्पन्न कार्यक्रम अनेरास्ववियु कन्द्रीय सचिव राजन शर्मा पराजुली,नेकपा एमाले जिल्ला कमिटी सदस्य शंकरनारायण श्रेष्ठ ,सचिव श्रीराम कार्की ,युवा संघका केन्द्रीय सदस्य कमल गैह्रे,वडाध्यक्षहरु रामकुमार श्रेष्ठ ,दीर्घबहादुर थापा, रामबहादुर क्षेत्री थापा बज्रराज अधिकारी, सन्तोस न्यौपाने, जीवन भट्टराई लगायतले बोलेका थिए । कमिटीकी कोषाध्यक्ष रुषी थापाले स्वागत मन्तव्य र मनोज बाँनियाले कार्यक्रम संचालन गरेका थिए ।

👉 अन्य सम्बन्धित खबरहरु

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
स्थानीय समाचार

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
भानुभक्तकी शान्तिले गरिन एरिया टप
स्थानीय समाचार

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
स्थानीय समाचार

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने
स्थानीय समाचार

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

July 14, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै
  • क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
  • लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
  • भानुभक्तकी शान्तिले गरिन एरिया टप
  • लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.