• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ श्रावण १९
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home अन्य

च्यवनधाम धार्मिक महोत्सवको आयव्यय सार्वजनिक

सम्पादक by सम्पादक
August 16, 2023
in अन्य
A A
0
च्यवनधाममा शिव महिमा तथा बोलबम धार्मिक महोत्सव शुरु
Share on FacebookShare on TwitterEmail this

दुलेगौँडा । श्रावण ८ देखि १५ गते सम्म मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम, शुक्लागण्डकी २, गाछेपानीमा आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सवको आयव्यय बुधबार समिक्षा कार्यक्रम आयोजना गरि  सार्वजनिक गरिएको छ ।

हरेक बर्ष जस्तै यस बर्षको श्रावण महिनामा संचालित धार्मिक महोत्सवको बुधबार समिक्षा बैठक सहित आयव्यय सार्वजनिक गरिएको हो । मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामका कोषाध्यक्ष शिव गतौलाका अनुसार उक्त धार्मिक महोत्सब अबधिभर आयोजित धार्मिक अनुष्ठानमा सहभागी भक्तजनहरुले कार्यक्रमको सफलताको लागी  ३६ लाख ६० हजार २६९ दान दिएको बताए ।

महोत्सब समुद्घाटनकोमा मुख्य अतिथि मुख्य मन्त्रीलाई संम्मान गरिदै

आठ दिन सम्म संचालनमा आएको उक्त शिब महिमा बोल बम महोत्सबमा  १७ लाख ३ हजार ७१४ रुपैयाँ  खर्च भएको पाइएको छ । भक्तजनबाट स्वस्फुर्त प्राप्त दान सहयोग कार्यक्रम संचालन खर्च कटाएर बाँकी च्यवनधामको बिकास एवं धामको ब्यबस्थापनमा सन्चालनमा रहेको गौ संरक्षण केन्द्रको ब्रयबस्थापनमा खर्च गरिने धाम समितिका अध्यक्ष अर्जुन लम्सालले जानकारी बताए । धामको स्थापना भई श्री शुक्लेश्वर महादेव मन्दिरको निर्माण संगै नियमित रुपमा धामले श्रावण महिनाको अवसर पारी शिब महिमा धार्मिक अनुष्ठान सन्चालन गर्दै आईरहेको छ । यस बर्ष शुक्लागण्डकी नगरपालिकाले गौ संरक्षण केन्द्रको ब्यबस्थापनको जिम्मा समेत यस  च्यवनधामलाई दिएको हुँदा यो पटक धाम र गौशालाको एकिकृत विकास ब्यबस्थापन गर्ने उद्धेश्यले कार्यक्रम गरिएको अध्यक्ष लम्सालले बताए । धार्मिक महोत्सब सफल पार्नको लागी सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गर्दै धामको बिकासको निरन्तर सहयोगको अपेक्षा राखेको महोत्सबका संयोजक बिमल रिमालले बताए ।

महोत्सबका मूल संयोजक बिमल प्रसाद रिमाललाई सम्मान गरिदै

आठ  दिन सम्म चलेको उक्त धार्मिक महोत्सबमा भागवत मन्जरी राधिका दासीले कथा बाचन गर्नु भएको थियो  ।गण्डकी प्रदेश सरकारका मुख्य मन्त्रि सुरेन्द्र राज पाण्डेले उद्घाटन गरेको कार्यक्रमको समापन पुर्व मन्त्रि एवं प्रतिनिधि सभा सदस्य शंकर भण्डारीले गरेका थिए । धार्मिक पर्यटनको एउटा नमुना गन्तब्यको रुपमा समेत बिकास भैरहेको यस धाममा भक्तजनको बिशेष घुइचो लाग्ने गरेको छ ।

Tags: Hinduच्यवनधामधर्ममुक्तिनाथ शुक्लागण्डकी च्यवनधामहिन्दु

👉 अन्य सम्बन्धित खबरहरु

जनताको कुरा सुन्न शुक्लागण्डकीमा जनसंवाद
अन्य

जनताको कुरा सुन्न शुक्लागण्डकीमा जनसंवाद

April 15, 2026
अन्य

पत्रकार खरेल सहित शुक्लागण्डकी एम एमको सम्मान

December 22, 2025
सार्वजनीक सुनुवाई सम्पन्न
अन्य

सार्वजनीक सुनुवाई सम्पन्न

November 20, 2025
रिसेडमा नयाँ नेतृत्व चयन
अन्य

रिसेडमा नयाँ नेतृत्व चयन

April 19, 2025
सरस्वती जुनियर कप सुरू
अन्य

सरस्वती जुनियर कप सुरू

January 29, 2025
अन्य

विकले ग्रहण गरे जेसिज बर्ष २०२५ को पदभार

January 4, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

July 14, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै
  • क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
  • लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
  • भानुभक्तकी शान्तिले गरिन एरिया टप
  • लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.