• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८० आश्विन ९
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट अन्य

मन्त्रिपरिषद्‍द्वारा भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज

Staff Reporter Staff Reporter
August 3, 2021
- अन्य
A A
0
Share on FacebookShare on TwitterEmail this

सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्‍‌ बैठकले भूमिसम्बन्धी आयोग खारेज गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठक आयोगको देशभरिकै संरचनाको खारेज गरेको हो । यस अघिको सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बाँड्न भन्दै देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा आयोग गठन गरेको थियो ।

शुक्लागण्डकी नगरपालिका भित्र पनि झन्डै ४५ सय निबेदन प्राप्त भएकोमा उक्त निबेदन उपर प्रक्रिया अगाडी बढीरहेकोमा यो निर्णयले भने अन्योलता छाएको छ । पटक पटक गठन हुने आयोगहरु यसरीनै खारेज हुदै जाने भईरहदा बास्तविक भूमिहीन र सुकुम्बासी साच्चैनै मर्कामा पर्ने हो कि भने नागरिकमा कौतुहलता बढेको छ । हालको आयोग खारेज गरे संग अर्को आयोज बन्ने नबन्ने वा ऐले भैरहेको प्रक्रियाको बारेमा के हुने भन्ने अनिश्चित भएको छ ।

👉 अन्य सम्बन्धित खबरहरु

Auto Draft
अन्य

श्रीमानले श्रीमती बोक्ने दौडमा कुमारको जोडि प्रथम

September 19, 2023
विपिको जन्मजयन्तीमा विरामीलाई फलफूल वितरण
अन्य

विपिको जन्मजयन्तीमा विरामीलाई फलफूल वितरण

September 10, 2023
अन्य

आज विद्युतको भोल्टेज कम आउने

September 9, 2023
लियो क्लबद्धारा मन्दिरलाई ट्याङ्की हस्तान्तरण
अन्य

लियो क्लबद्धारा मन्दिरलाई ट्याङ्की हस्तान्तरण

September 5, 2023
आज जनैपूर्णिमा, गुरु पुरोहितबाट डोरो बाँध्ने र जनै लगाउने
अन्य

आज जनैपूर्णिमा, गुरु पुरोहितबाट डोरो बाँध्ने र जनै लगाउने

August 31, 2023
धरानमा कर्फु जारी
अन्य

धरानमा कर्फु जारी

August 25, 2023

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय खबरहरु

तनहुँमा जग्गा अधिग्रहणको क्षतिपूर्ति दाबी गर्न एमसीए नेपालको आग्रह

तनहुँमा जग्गा अधिग्रहणको क्षतिपूर्ति दाबी गर्न एमसीए नेपालको आग्रह

August 29, 2023
ढाेरफिर्दीमा श्रीमानले श्रीमती बाेक्ने दाैड हुने

ढाेरफिर्दीमा श्रीमानले श्रीमती बाेक्ने दाैड हुने

September 12, 2023
जबरजस्ती करणीको अभियोगमा फरार शिक्षक पक्राउ

जबरजस्ती करणीको अभियोगमा फरार शिक्षक पक्राउ

August 29, 2023
दमौलीमा आजदेखि सुरु भयो बुधबारे हाटबजार

दमौलीमा आजदेखि सुरु भयो बुधबारे हाटबजार

September 20, 2023
पुल्चोकमा पिस पार्क बनाउन सरसफाई

पुल्चोकमा पिस पार्क बनाउन सरसफाई

September 2, 2023
तीजगीतमा हर्कपुर मोटर मार्ग प्रमुख विषय

तीजगीतमा हर्कपुर मोटर मार्ग प्रमुख विषय

September 13, 2023

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

कार्यकारी सम्पादक: हरि खरेल
सम्पर्क: 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • हिडेर विद्यालय जाने समस्याको अन्त्य
  • एमालेकाे गण्डकी अधिवेशनका लागि शुक्लागण्डकीबाट १८ जनाकाे नाम सिफारिस
  • ढाेरफिर्दीका आर्यानकाे `पिरतीका देश´ गीत सार्वजनिक
  • कपडा फेन्सि तथा कस्मेटिक संघ खैरेनीटारको साधारण सभा सम्पन्न
  • वन्केवामा भएको स्वास्थ्य शिविरमा ४७४ जनाको स्वास्थ्य परिक्षण
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.