• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ बैशाख २६
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट अन्य

पत्रकार महासंघ कतारको इद मिलन कार्यक्रम

Staff Reporter Staff Reporter
July 21, 2021
- अन्य
A A
0
Share on FacebookShare on TwitterEmail this

नेपाल पत्रकार महासंघ कतार शाखाको परिषद् भेला तथा इद मिलन कार्यक्रम सम्पन्न भएको छ । कतारको राजधानी दोहामा भएको कार्यक्रममा महासंघले एनआरएनए एनसिसि कतारका नवनिर्वाचित पदाधिकारीहरु तथा सदस्यहरुलाई बधाई ज्ञापन गर्नुका साथै तथा मुस्लिम समुदायको महान् चाड ‘ईद ऊ अजहा’ अर्थात् ‘ईद उल अजहा’ (बकर ईद) को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको थियो ।

नेपाल पत्रकार महासंघ कतारका अध्यक्ष करिम बक्स मियाँको सभापतित्व तथा संस्थाका प्रमुख सल्लाहकार तिर्थ सङ्गम राईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको विशेष अतिथिमा एनआरएन एनसिसि कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, महासचिव पदम गिरी, सचिव दिपजंग ठकुरी, सदस्य सन्ताेष क्षेत्री, लगायत संस्थाका सल्लाहकारहरु सिताराम थापा, राम प्रसाद पराजुली, लगायत कार्यसमिति सदस्यहरू र पार्षद सदस्यहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष करिम बक्स मियाले कतारबाट प्रकाशित हुने समाचारहरू सबै एक द्वार प्रणाली मार्फत प्रकाशन हुनुपर्ने भन्दै जसबाट महासंघलाई आर्थिक सहयोगमा टेवा पुग्ने कुरा बताउनुभयो । उहाँले नयाँ सदस्यताको निम्ति इच्छितको जागरुकता हेरेर समयमा नै नयाँ सदस्यातको निम्ति आवेदन आह्वान गर्ने कुरा बताए। अनिच्छित गतिविधीमा सम्लग्न नहुने पार्षद सदस्यहरूको नविकरण रोक्ने जस्ता शशक्त कदमहरू महासंघले चाल्न सक्ने हुँदा सबै पार्षद सदस्यहरूलाई संघका गतिविधीहरूमा अनिवार्य रूपमा उपस्थितिका निम्ति आह्वान गरे। कार्यक्रममा बोल्दै पत्रकार महासंघ कतारका उपाध्यक्ष दिलकुमार श्रेष्ठले एनसिसिले पत्रकारहरुको आत्मसम्मानमा ध्यान पुर्याएको खण्डमा कतारको कार्यक्रमहरु नेपाली समुदायमा पुर्याउने र नेपाली समुदायको समस्या एनसिसिसम्म पुर्याउने गरी पुलको काम गर्न तयार रहेको धारणा व्यक्त गर्नुभएको थियो । एनसिसि कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले कतारमा नेपाली श्रमीकलाई खानेबस्ने समस्या हुन नदिने प्रतिबद्धता जनाउनु भयो । उहाँले कोही श्रमिकलाई समस्या भएको खण्डमा आफुले थाहा पाए कतारबाट घरसम्म पुर्याउनकालागी प्लेन टिकट लगायत प्रोसेसिङमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले नेपाली समुदाय र सरकारबीचकाे सम्बन्ध जाेड्नका निम्ति पुलकाे काम गर्ने समेत बताउनुभएकाे थियाे । कार्यक्रममा बोल्ने अधिकांश वक्ताले कतारमा रहेको नेपाली दुताबास भन्दा पनि सूचनाका लागी सञ्चार माध्यम नै प्रभावकारी रहेको औल्याउनु भएको थियो । कार्यक्रममा प्रवासमा रहेर पत्रकारीता गर्ने वातावरण बनाउन समेत सम्बन्धित पक्षको ध्यानाकर्षण गरिएको थियो ।

👉 अन्य सम्बन्धित खबरहरु

रिसेडमा नयाँ नेतृत्व चयन
अन्य

रिसेडमा नयाँ नेतृत्व चयन

April 19, 2025
सरस्वती जुनियर कप सुरू
अन्य

सरस्वती जुनियर कप सुरू

January 29, 2025
अन्य

विकले ग्रहण गरे जेसिज बर्ष २०२५ को पदभार

January 4, 2025
कलाको स्वरमा हरी गैरैको अभिनय रेलैमा सरर
अन्य

कलाको स्वरमा हरी गैरैको अभिनय रेलैमा सरर

December 21, 2024
बर्गर हाउसको ओपनिङमा स्पर्श ब्याण्डको प्रस्तुति
अन्य

बर्गर हाउसको ओपनिङमा स्पर्श ब्याण्डको प्रस्तुति

December 12, 2024
गौ सेवामा प्रहरी निरीक्षक पोषण थापा
अन्य

गौ सेवामा प्रहरी निरीक्षक पोषण थापा

November 16, 2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भोली र पर्सि दिनभर विद्युत बन्द हुने

भोली र पर्सि दिनभर विद्युत बन्द हुने

April 9, 2025
जनसेवाको उपाधी मान्द्रेलाई

जनसेवाको उपाधी मान्द्रेलाई

April 13, 2025
पञ्चमुनिदेवमा कक्षा १२ को विदाई

पञ्चमुनिदेवमा कक्षा १२ को विदाई

April 11, 2025
पहिलो पटक कक्षा ८ को परीक्षा एसइइ माेडेलमा

कक्षा ८ को परीक्षामा ५ विद्यालयको शतप्रतिशत नतिजा

April 18, 2025
लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

April 19, 2025

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता
  • सहमति पछी खुल्यो नगरको ताला
  • सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
  • पानी माग्दै ढोरवाराही मन्दिर
  • लियो युथ क्याम्प सम्पन्न
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.