• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८० जेष्ठ २६
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट खेलकुद

च्याम्पियन्स लिगः केजिमेरोद्वारा रियालको उद्दार

Staff Reporter Staff Reporter
October 28, 2020
- खेलकुद
A A
0
Share on FacebookShare on TwitterEmail this

लन्डन । च्याम्पियन्स लिगअन्तर्गत गएराति सम्पन्न खेलमा दुवै इग्लिस क्लबले सतप्रतिशत नतिजा निकालेका छन् । म्यानचेस्टर सिटीले मार्सेल्लिलाई ३–० तथा लिभरपुलले मिडटेरील्यान्डलाई २–० ले पराजित गरेर सतप्रतिशत नतिजा निकालेका हुन् ।

यता, रियाल म्याड्रिड भने मोनचेनग्लाबिचसँग २–२ को बराबरीमा रोकियो । अर्को स्पेनिस क्लब एथलेटिकोमा म्याड्रिडले भने आरबी साल्जवर्गलाई ३–२ ले पराजित ग-यो । पोर्चुगलको पोट्रोले ओलम्पिकोसलाई २–० ले पराजित गर्दा नेदरल्यान्डको आयक्सले भने एटलान्टासँग २–२ को बराबरीमा चित्त बुझाउनु प-यो ।

समूह ‘सी’ को खेलमा इग्लिस क्लब सिटीका लागि फरान टोरेसले १८ औं मिनेट, इलकी गोन्डोनले ७६ र राहिम स्टेलिङले ८१ औं मिनेटमा गोल गरेका थिए । दुई खेलको समाप्तिमा सिटीले ४ अंक बटुलेको छ भने उसले अबको खेल पोर्चुगली क्लब पोट्रोसँग भिड्ने छ ।

यस्तै अर्को इग्लिस क्लब लिभरपुलका लागि डिगो जोटाले ५५ औं र मोहम्मद सालेहलले अतिरक्ति समयमा प्राप्त पेनाल्टीको सदुपयोग गरेका हुन् । दुई खेलको समाप्तिमा ६ अंकसहित समूहको शीर्ष स्थानमा रहेको लिभरपुलका लागि अघिल्लोचरण थप सहज हुनेछ ।

👉 अन्य सम्बन्धित खबरहरु

उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो
खेलकुद

उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो

May 28, 2023
बर्ष उत्कृष्ट महिला खेलाडीमा सावित्रा
खेलकुद

बर्ष उत्कृष्ट महिला खेलाडीमा सावित्रा

May 6, 2023
क्रिकेटर करण बने बर्ष उत्कृष्ट पुरूष खेलाडी
खेलकुद

क्रिकेटर करण बने बर्ष उत्कृष्ट पुरूष खेलाडी

May 6, 2023
आर्चरीका किशोर बने बर्ष उत्कृष्ट प्रशिक्षक
खेलकुद

आर्चरीका किशोर बने बर्ष उत्कृष्ट प्रशिक्षक

May 6, 2023
उत्कृष्ट खेल पत्रकारबाट तिमिल्सिना पुरस्कृत
खेलकुद

उत्कृष्ट खेल पत्रकारबाट तिमिल्सिना पुरस्कृत

May 6, 2023
बर्ष उदयमान खेलाडीमा क्रिकेटर सुबास
खेलकुद

बर्ष उदयमान खेलाडीमा क्रिकेटर सुबास

May 6, 2023

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Service Delivery Operation Center Shuklagandaki
Service Delivery Operation Center Process Shuklagandaki
GP Koirala Rastriya Swasprashwas Upachar Kendra

लोकप्रिय खबरहरु

जनकल्याणमा शिक्षकले पिटेर विद्यार्थी घाईते

जनकल्याणमा शिक्षकले पिटेर विद्यार्थी घाईते

May 14, 2023
ठगि आरोपमा बेलचौताराकी सितादेवी पक्राउ

ठगी आरोपमा बेलचौताराकी सितादेवी पक्राउ

May 31, 2023
मृगौला पिडित गुरुङद्धारा उपचारको लागि सहयोग अपिल

मृगौला पिडित गुरुङद्धारा उपचारको लागि सहयोग अपिल

June 5, 2023
शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान

शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान

June 5, 2023
युवा अभियानद्धारा जीपिमा छड्के जाँच

युवा अभियानद्धारा जीपिमा छड्के जाँच

May 14, 2023
लोक संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउदै तनहुँका शरद

लोक संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउदै तनहुँका शरद

June 7, 2023

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

कार्यकारी सम्पादक: हरि खरेल
सम्पर्क: 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • लागू औषध सहित एक युवक प्रकाउ
  • लोक संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउदै तनहुँका शरद
  • गोल्डेन गेट ईन्स्टिच्युटद्धारा खैरेनीटारमा सरसफाई
  • शुक्लागण्डकीलाई पूर्ण खेप पालिका घोषणा
  • शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.