• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८० जेष्ठ २६
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट अन्य

शुक्लागण्डकीका प्रमुख प्रशासकीय अधिकृत सुवेदीको ठाउँमा न्यौपाने आउने

Staff Reporter Staff Reporter
September 22, 2021
- अन्य
A A
0
Share on FacebookShare on TwitterEmail this

दुलेगौँडा । तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतका गंगालाल सुवेदीको सरुवा भएका छन् । सुवेदी विसं. २०७६ चैत्र ७ गतेदेखी शुक्लागण्डकी नगरपालिकाका प्रशासकीय अधिकृतको जिम्मेवारी समालेका थिए । अधिकृत सुवेदी पाल्पा जिल्लाको रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतको रुपमा सरुवा भएका छन् ।

सरुवा भएर गएपछि सुबेदीको ठाउँमा शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा मन्त्रालयको प्रशासन योजना तथा अनुगमन महाशाखामा प्रमुखको रुपमा कार्यरत लिला बल्भव न्यौपाने आउने छन् ।

आज प्रशासकिय अधिकृत सुवेदीलाई शुक्लागण्डकी नगरपलिका स्वास्थ्य शाखाले पनि स–सम्मान बिदाई गरेको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण जोखिन न्यूनिकरणमा खेले भुमिकाको कदर गर्दै शाखाले पनि मायाको चिनोसहित विदाई गरिएको शाखा प्रमुख अजय श्रीवास्तवले बताए ।

👉 अन्य सम्बन्धित खबरहरु

ठगि आरोपमा बेलचौताराकी सितादेवी पक्राउ
अन्य

ठगी आरोपमा बेलचौताराकी सितादेवी पक्राउ

May 31, 2023
शहीदकृष्ण मा वि रेडक्रस सर्कलद्धार गौं संरक्षण सहयोग
अन्य

शहीदकृष्ण मा वि रेडक्रस सर्कलद्धार गौं संरक्षण सहयोग

May 27, 2023
कामीरिता २७ औं पटक सगरमाथा शिखरमा
अन्य

कामीरिता २८ औं पटक सगरमाथाको चुचुरोमा

May 23, 2023
तनहुँमा भालुको आक्रमणबाट एक व्यक्ति घाईते
अन्य

तनहुँमा भालुको आक्रमणबाट एक व्यक्ति घाईते

May 18, 2023
जेठ १८ गतेदेखि कक्षा १२ को परीक्षा
अन्य

कक्षा १२ को वार्षिक परीक्षा सुरु

May 9, 2023
नेपाली नागरिकता लिने १२ भारतीय नागरिक पक्राउ
अन्य

नेपाली नागरिकता लिने १२ भारतीय नागरिक पक्राउ

May 7, 2023

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Service Delivery Operation Center Shuklagandaki
Service Delivery Operation Center Process Shuklagandaki
GP Koirala Rastriya Swasprashwas Upachar Kendra

लोकप्रिय खबरहरु

जनकल्याणमा शिक्षकले पिटेर विद्यार्थी घाईते

जनकल्याणमा शिक्षकले पिटेर विद्यार्थी घाईते

May 14, 2023
ठगि आरोपमा बेलचौताराकी सितादेवी पक्राउ

ठगी आरोपमा बेलचौताराकी सितादेवी पक्राउ

May 31, 2023
मृगौला पिडित गुरुङद्धारा उपचारको लागि सहयोग अपिल

मृगौला पिडित गुरुङद्धारा उपचारको लागि सहयोग अपिल

June 5, 2023
शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान

शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान

June 5, 2023
युवा अभियानद्धारा जीपिमा छड्के जाँच

युवा अभियानद्धारा जीपिमा छड्के जाँच

May 14, 2023
लोक संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउदै तनहुँका शरद

लोक संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउदै तनहुँका शरद

June 7, 2023

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

कार्यकारी सम्पादक: हरि खरेल
सम्पर्क: 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • लागू औषध सहित एक युवक प्रकाउ
  • लोक संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउदै तनहुँका शरद
  • गोल्डेन गेट ईन्स्टिच्युटद्धारा खैरेनीटारमा सरसफाई
  • शुक्लागण्डकीलाई पूर्ण खेप पालिका घोषणा
  • शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.