• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ जेष्ठ ३०
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home साहित्य

टुकादेवीको पहिलो कृति ‘बार्दली’ विमोचन

Staff Reporter by Staff Reporter
August 26, 2021
in साहित्य
A A
0
Share on FacebookShare on TwitterEmail this

हरि खरेल/ दुलेगौडा । साहित्यकार टुकादेवी पौडेल आचार्यको पहिलो प्रकाशित लघुकथा संग्रह‘बार्दली’को विमोचन भएको छ । पञ्चमुनीदेव माध्यामिक विद्यालयको आयोजनामा भएको कार्यक्रममा उक्त लघुकथाको विमोचन गरिएको हो । पञ्चमुनीदेव माध्यमिक विद्यालयको शिक्षक समेत रहेकी आर्चाय पहिलेदेखि नै साहित्यिक क्षेत्रमा सक्रिय रहेता पनि ‘बार्दली’ लघुकथा संग्रह प्रकाशित गरी औपचारिक रुपमा साहित्यिक यात्रा सुरु गरेकी हुन् ।उक्त पुस्तकमा ५१ वटा लघुकथाहरु समेटिएका छन् ।

लघुकथा संग्रह विमोचन कार्यक्रममा बोल्दै नगरपालिकाका मेयर किसान गुरुङले बार्दली शब्दलाई आफुले नजिकबाट नियालेको हुनाले ‘बार्दली’ साहित्य पढ्न छुट्टै खुसि प्राप्त हुने बताए । मेयर गुङले लघुकथा बार्दली प्रकाशन गरि बजारमा ल्याएको हुदाँ शुभकामना संगै आगामी दिनहरुमा पनि निरन्तर साहित्यिक यात्रामा लाग्न आग्रह पनि गरे ।

यसै गरि लघुकथा संग्रह ‘बार्दली’को समिक्षक (लघुकथाकार तथा समालोचक) हरिप्रसाद भण्डारील कथानका, पात्र, परिवेश, भाषशैलि सबैको शसक्त प्रयोगले कृति उत्कृष्ट बनेको बताए । साथै पात्रहरुको संयोजनबाट समाजमा रहेको विकृति र विसंगतिप्रति व्याङ्गय गरेको हुदाँ बार्दली लघुकथाका साहित्यकार सफल रहेको बताए । “पछिल्लो समय साहित्यकार बन्ने भन्दै लेख्न खोज्ने तर अध्ययन नगर्ने, संख्यात्मक रुपमा लेख्न खोज्ने तर गुणात्मक रचना गर्न नखोज्ने कार्यले गर्दा सफल साहित्यकार बन्न सकेका छैनन् ।”उनले भने,“यसले गर्दा सबैले थोरै साहित्य सिर्जना गर्ने तर गुणत्मक किसिमको सिर्जना गर्ने हुनुपर्छ ।”

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोस श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोरखा पत्र दैनिकका पुर्व प्रधान सम्पादक तथा लघुकथा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ‘रोदन’, लघुकथा समाज नेपाल प्रदेश नम्वर १ की अध्यक्ष ममता मृदुल, शुक्ला साहित्य संगमका संरक्षक शेषमणी आचार्य , विद्यालयका प्रधानाध्यापक ध्रुकुमार मल्ल लगायत व्यक्तिहरुले बार्दली कृतिका स्रष्टा टुकादेवी पौडेल आचार्यर्ला शुभकामना दिएका थिए । साथै विमोचन कार्यक्रमको संञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक एकनारायण भण्डारी गरेका थिए ।

👉 अन्य सम्बन्धित खबरहरु

खनालकाे `जीवन बाेध´ कृति विमाेचन
साहित्य

खनालकाे `जीवन बाेध´ कृति विमाेचन

December 13, 2025
नयाँ गीत ‘होली सररर’ सार्वजनिक
साहित्य

नयाँ गीत ‘होली सररर’ सार्वजनिक

March 8, 2025
कविता: गुनासो
अन्य

कविता: गुनासो

July 26, 2023
साहित्य

कविता प्रतियोगितामा बेबिसा प्रथम

May 13, 2023
शुक्ला साहित्य सङ्गममा आचार्य
साहित्य

शुक्ला साहित्य सङ्गममा आचार्य

December 31, 2022
केशब घिमिरेले लिएर आए मेयरको सालो
साहित्य

केशब घिमिरेले लिएर आए मेयरको सालो

August 1, 2022

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
कर सम्बन्धी तालिम सम्पन्न

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो
  • दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
  • लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
  • विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
  • कर सम्बन्धी तालिम सम्पन्न
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.