• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ श्रावण १०
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home साहित्य

कविता प्रतियोगितामा बेबिसा प्रथम

हरि खरेल by हरि खरेल
May 13, 2023
in साहित्य, स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । शुक्ला साहित्य सङ्गमले आयोजना गरेको शुक्लागण्डकी नगरपालिका, अन्तर माध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगितामा नेपाल पुलिस स्कुलकी बेबिसा खाँण प्रथम भएकी छिन् । उनले प्रतियोगितामा सहभागि २४ जना प्रतिष्पर्धिलाई पछि पार्दै प्रथम भएकी हुन् । प्रथम भएसंगै उनले नगद ५ हजार साथमा प्रमाण पत्र प्राप्त गरेकी छिन् ।

यसै गरि प्रतियोगितामा पञ्चमुनीदेव माध्यमिक विद्यालयकी पुनम सेन ठकुरी द्धितीय, सूर्याेदय आवसीय माध्यमिक विद्यालयकी रिना राना तृतीय र जनकल्याण माध्यमिक विद्यालयका अभिनय तिवारी सान्त्वना भएका छन् । प्रतियोगितामा द्धितीय, तृतीय र सान्त्वना हुनेले क्रमश : ३ हजार पाँच सय, २ हजार पाँच सय र एक हजार साथमा प्रमाण पत्र प्राप्त गरेका छन् ।

शुक्ला साहित्य सङ्गमले आफ्नो १८५ औं काव्य श्रीङ्खलाको अवसर पारेर कविता प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगिता पञ्चमुनीदेव माध्यमिक विद्यालय प्राङ्गणमा भएको थियाे ।

सङ्गमाका अध्यक्ष टुकादेवी आचार्यको सभापतित्वमा सम्पनन कार्यक्रममा साहित्यकार लक्ष्मण थापा, संस्थाका संरक्षक शेषमणी आचार्य, पञ्चमुनी देव माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुवकुमार मल्ल लगायतको उपस्थिती रहेको थियो ।

👉 अन्य सम्बन्धित खबरहरु

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
स्थानीय समाचार

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
भानुभक्तकी शान्तिले गरिन एरिया टप
स्थानीय समाचार

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
स्थानीय समाचार

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने
स्थानीय समाचार

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026
भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती आज
स्थानीय समाचार

भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती आज

July 13, 2026
भिमादमा ६८ करोड भलिबल कप हुँदै
खेलकुद

भिमादमा ६८ करोड भलिबल कप हुँदै

June 30, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

July 14, 2026
भिमादमा ६८ करोड भलिबल कप हुँदै

भिमादमा ६८ करोड भलिबल कप हुँदै

June 30, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
  • भानुभक्तकी शान्तिले गरिन एरिया टप
  • लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
  • च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने
  • लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.