• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ श्रावण १०
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home अन्य

कविता: गुनासो

सम्पादक by सम्पादक
July 26, 2023
in अन्य, साहित्य
A A
0
कविता: गुनासो
Share on FacebookShare on TwitterEmail this

गुनासो

लाग्दैन मैले कुनै गुना गरे जस्तो
लाग्दैन ममाथि कुनै मुद्धा चले जस्तो
तर वकिलरूपी छिमेकीहरु बीच
मेरै बारे बहस चलिरहन्छ
मेरै नाममा दहलफसल चलिरहन्छ
मेरो अघि मेरो पक्षमा त
मेरो पिठ्युपछि मेरो विपक्षमा
हो मेरै नाममा दहलफसल चलिरहन्छ

के म मात्रै छु र? बेकारको,बेकामको,
अनि बेरोजगारको पात्र
मन थियो, असल चरित्रमा बाँधिन
तर सफल भएँ वेकामको, बेकारको
अनि बेरोजगारको पात्र भएर चिनिन
हो यो समाजमा चिनिए मात्र
भएर उदहारणको पात्र

त्यो पनि कसरी,
मलाई कौसीमा देख्नै हुन्न,
काका बोलीहल्छन् मिठो बोलीमा तिर रोपे जसरी
साइँलो जस्तै होलास है भनी
आफ्नो छोरो झस्काउँछिन् काकी,झस्किन्छु म
बोल्छिन् काकी मलाई नै ताकि ,तड्पिन्छु म
आफ्नो दस कक्षा फेल भएर खाडी छिरेको छोरोसँग दाज्छिन् अर्की
बा मौनताले जवाफ दिन्छन् ,आमा बोल्छिन् नझरकी
तिनकै छोरो फोन गर्छ
कैले कसो
ऊ भन्छ ,”पढ्नु पर्ने रैछ”
म भन्छु,” बेलैमा खाडी छिर्नु पर्ने रैछ”

पढाउँदा पढाउँदै सक्किसक्यो बाको सम्पति
छिमेकीले कुरा सुनाउने बालाई नै कति हो कति
मौन छन् बिचरा आतिन त आतिय हुन कति
व्यवसाय गरौं छैन लगानी
हुन लागिसक्यो बिहान,बेलुकी छाक कसरी काट्नी
पाँचवर्षे पनि कम भो भनि म्यादमा ब्याचलर पछि मास्टर जोइन भएकै हो
देशमै केही गर्छु भनि बारम्बार चुनौती
दिएकै हो
खै सरकारले चाँसो दिएन कि,
सरकार सम्म यो कुरा पुग्दै पुगेन की

भैगो छोडदिउँ यी कुरा अब म पनि प्रदेशिने नै त हो
आमाको त्यो फाटेको चोली सिउँदा सिउँदै मखिसक्यो
मेरै लागि पसिना बगाउँदा बगाउँदै बाको तालु रितिसक्यो
अब अरु त खै के भनुँ
ए सरकार!
अबका पुस्तालाई रोजगारीमुलक हैन
स्वरोजगार बन्ने शिक्षा दिनु ।

– मोनिका खड्का

👉 अन्य सम्बन्धित खबरहरु

जनताको कुरा सुन्न शुक्लागण्डकीमा जनसंवाद
अन्य

जनताको कुरा सुन्न शुक्लागण्डकीमा जनसंवाद

April 15, 2026
अन्य

पत्रकार खरेल सहित शुक्लागण्डकी एम एमको सम्मान

December 22, 2025
खनालकाे `जीवन बाेध´ कृति विमाेचन
साहित्य

खनालकाे `जीवन बाेध´ कृति विमाेचन

December 13, 2025
सार्वजनीक सुनुवाई सम्पन्न
अन्य

सार्वजनीक सुनुवाई सम्पन्न

November 20, 2025
रिसेडमा नयाँ नेतृत्व चयन
अन्य

रिसेडमा नयाँ नेतृत्व चयन

April 19, 2025
नयाँ गीत ‘होली सररर’ सार्वजनिक
साहित्य

नयाँ गीत ‘होली सररर’ सार्वजनिक

March 8, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

July 14, 2026
भिमादमा ६८ करोड भलिबल कप हुँदै

भिमादमा ६८ करोड भलिबल कप हुँदै

June 30, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
  • भानुभक्तकी शान्तिले गरिन एरिया टप
  • लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
  • च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने
  • लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.