• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ श्रावण १०
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home साहित्य

केशब घिमिरेले लिएर आए मेयरको सालो

सम्पादक by सम्पादक
August 1, 2022
in साहित्य, स्थानीय समाचार
A A
0
केशब घिमिरेले लिएर आए मेयरको सालो
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा ।  महिलाहरु को महान चाड हरितालिका तिज को अवसर मा लोकप्रिय सर्जक तथा गायक केशव घिमिरेले ‘मेयरको सालो’ बोलको गित लिएर आएका छन। चन्दन डिजिटल म्युजिक प्रालिको प्रस्तुति रहेको गितमा केशव घिमिरे को शब्द, लय, स्वर रहेको छ । त्यस्तै महिला स्वरमा बसन्ती थापा मगर रहेकी छिन् । गणेश सापकोटा को छायांकन, केशब घिमिरेको परिकल्पना निर्देशन, सुबाश अम्गाइको सम्पादन तथा फलानो क्रियसनको दृश्य निर्माण रहेको छ। यो गितको भिडियोलाई चन्दन म्युजिकको युटुब च्यानल मार्फत हेर्न सकिन्छ।

तिज यसै पनि मनमा लागेका कुरा दुःख बेदना पोख्ने चाड भएकाले देशमा अहिले भैरहेको राजनीतिक परिदृश्य ,विभिन्न ठाउमा आफ्ना आफन्तलाई पहुचको भरमा पद दिने ,घर गाडी सम्पति जोडने,आफ्नो मान्छे नेता हुदा के के सम्म गरिन्छ भन्ने कुरा व्यंग्य गर्दै गित तथा भिडियो मार्फत देखाइएको छ । एउटा पात्र खडा गरेर उसकै वरिपरि कथा घुमाइइएको यो गित काल्पनिक भए पनि बास्तबिकता झल्किएको महसुस गरिन्छ। केशव घिमिरे,दिपक पोखरेल ,मेनका रानाभाट पौडेल ,मिलन दुलाल, सन्तोष पौडेल मुन्द्रेमान श्रेष्ठ, निर्मला अर्याल ,कमल सुनार,राज आचार्य लगायत कलाकारको अभिनय यो गितको भिडियोमा देख्न सकिन्छ। पर्बत को कार्कीनेटा मा जन्मिएका घिमिरे युवा ब्यबसायी पनि हुन भने बिगत २० बर्ष देखि पोखरामा नै बसेर साङीतिक क्षेत्र र ब्यबसायमा निरन्तर लागिरहेका छन। करिब २०० जति गीत बजार मा ल्याइसकेको घिमिरे बताउँछन् ।

👉 अन्य सम्बन्धित खबरहरु

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
स्थानीय समाचार

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
भानुभक्तकी शान्तिले गरिन एरिया टप
स्थानीय समाचार

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
स्थानीय समाचार

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने
स्थानीय समाचार

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026
भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती आज
स्थानीय समाचार

भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती आज

July 13, 2026
भिमादमा ६८ करोड भलिबल कप हुँदै
खेलकुद

भिमादमा ६८ करोड भलिबल कप हुँदै

June 30, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

July 14, 2026
भिमादमा ६८ करोड भलिबल कप हुँदै

भिमादमा ६८ करोड भलिबल कप हुँदै

June 30, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
  • भानुभक्तकी शान्तिले गरिन एरिया टप
  • लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
  • च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने
  • लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.