• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८० जेष्ठ २२
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट साहित्य

केशब घिमिरेको “घर मै बस” तिज गित बजारमा

Staff Reporter Staff Reporter
August 20, 2021
- साहित्य
A A
0
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा, महिलाहरुको महान चाड हरितालिका तिज को अवसरमा लोकप्रिय सर्जक तथा गायक केशव घिमिरेले “घर मै बस” बोलको तिज गित बजार मा ल्याएका छन।

उत्पादक तथा बितरक चन्दन डिजिटल म्युजिक प्रा .लि रहेको सो गितमा केशब घिमिरेको शब्द ,लय रहेको छ स्वर केशव घिमिरे र यसोधा कार्कि साथै एरेन्ज मिक्सिङ दिबस थापा मगरले गरेका छन। गणेश सापकोटा को छायांकन ,केशब घिमिरेको निर्देशन ,सुबाश अम्गाइ को सम्पादन , फलानो कृयसन को दृश्य निर्माण रहेको छ। यो गित लाइ Chandan Music को Youtub च्यानल मार्फत हेर्न सकिने छ । समसामयिक बिषय बस्तु लाइ विशेष महत्त्व का साथ उठाइएको सो गित मा कोभिड १९ ले पारेको प्रभाव लाइ गित मार्फत उजागर गरिएको छ।घर मै बस बोल को सो गित मा केशव घिमिरे,संगीता सुबेदि,बिकाश कार्की को अभिनय देख्न सकिन्छ। पर्बत को कार्कीनेटा मा जन्मिएका घिमिरे युवा ब्यबसायी पनि हुन भने बिगत १८-२० बर्ष देखि पोखरामा नै बसेर साङीतिक क्षेत्र र ब्यबसाय मा निरन्तर लागिरहेका छन। १ सय ५० भन्दा बढी गीत बजार मा ल्याइसकेका घिमिरे का अन्य गित हरु ले जस्तै घर मै बस बोल को गितले पनि सफलता पाउने अनुमान गरिएको छ ।

👉 अन्य सम्बन्धित खबरहरु

कविता प्रतियोगिता बेबिसा प्रथम
साहित्य

कविता प्रतियोगितामा बेबिसा प्रथम

May 13, 2023
शुक्ला साहित्य सङ्गममा आचार्य
साहित्य

शुक्ला साहित्य सङ्गममा आचार्य

December 31, 2022
केशब घिमिरेले लिएर आए मेयरको सालो
साहित्य

केशब घिमिरेले लिएर आए मेयरको सालो

August 1, 2022
लाहुरेको ‘बिरामी‘ र्‍याप गीत सार्वजनिक
साहित्य

लाहुरेको ‘बिरामी‘ र्‍याप गीत सार्वजनिक

July 5, 2022
गाउँमै लुकेको दुर्गाबहादुरको आवाज
अन्य

गाउँमै लुकेको दुर्गाबहादुरको आवाज

June 20, 2022
बस्ताकोटीको नयाँ जातको रुख बजारमा
साहित्य

बस्ताकोटीको नयाँ जातको रुख बजारमा

May 29, 2022

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Service Delivery Operation Center Shuklagandaki
Service Delivery Operation Center Process Shuklagandaki
GP Koirala Rastriya Swasprashwas Upachar Kendra

लोकप्रिय खबरहरु

जनकल्याणमा शिक्षकले पिटेर विद्यार्थी घाईते

जनकल्याणमा शिक्षकले पिटेर विद्यार्थी घाईते

May 14, 2023
ठगि आरोपमा बेलचौताराकी सितादेवी पक्राउ

ठगी आरोपमा बेलचौताराकी सितादेवी पक्राउ

May 31, 2023
मृगौला पिडित गुरुङद्धारा उपचारको लागि सहयोग अपिल

मृगौला पिडित गुरुङद्धारा उपचारको लागि सहयोग अपिल

June 5, 2023
युवा अभियानद्धारा जीपिमा छड्के जाँच

युवा अभियानद्धारा जीपिमा छड्के जाँच

May 14, 2023
शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान

शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान

June 5, 2023
शहीदको मुखमा माक्स !

शहीदको मुखमा माक्स !

May 11, 2023

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

कार्यकारी सम्पादक: हरि खरेल
सम्पर्क: 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान
  • आज विश्व वातावरण दिवस
  • छुवाछुत अन्त्यका लागि दुलेगौंडामा रक्तदान
  • मृगौला पिडित गुरुङद्धारा उपचारको लागि सहयोग अपिल
  • प्रधानमन्त्री दाहाल भ्रमणका लागि भारत प्रस्थान
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.