अर्थले उठाउन सकेन साढे १२ अर्ब
महालेखा परीक्षकको कार्यालयले मन्त्रालयहरुको कुल बेरुजु ७१ अबर्क ६ करोड ७ लाख रुपैयाँ रहेको जनाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज बुझाएको ५८औँ प्रतिवेदनमा महालेखाले अर्थ मन्त्रालयमा सबैभन्दा धेरै बेरुजु रहेको उल्लेख गरेको हो। अर्थ मन्त्रालयमा मात्रै १९ अर्ब ६ करोड ६८ लाख बेरुजु रहेको उल्लेख गरेको छ।
कुनमा कति बेरुजुरु
अर्थ मन्त्रालय : १९ अर्ब ६ करोड ६८ लाख ९कुल बेरुजुको २६.८३ प्रतिशत०
भौतिक पूर्वाधार तथा यातायात : १४ अर्ब ६९ करोड ७२ लाख ९२०.६८०
रक्षा : ९ अर्ब १० करोड ३० लाख ९१२.८१०
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय : चार अर्ब ९० करोड २६ लाख ९६.९००
खानेपानी : चार अर्ब २८ करोड २७ लाख ९६.०३०
सहरी विकास : ३ अर्ब ३४ करोड ४२ लाख ९४.७१०
शिक्षा, विज्ञान तथा प्रविधि : २ अर्ब ९५ करोड ३१ लाख ९४.१६०
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण : २ अर्ब ६३ करोड ९८ लाख ९३.७१०ऊर्जा, जलस्रोत तथा सिँचाइ : २ अर्ब १४ करोड ३५ लाख ९३.०२०
सञ्चार तथा सूचना प्रविधि : १ अर्ब ३८ करोड १८ लाख ९१.९४०
अन्य मन्त्रालय : ६ अर्ब ५४ करोड ६० लाख ९९.२१०