• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ जेष्ठ २३
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट अन्य

च्यवनधाम धार्मिक महोत्सवको आयव्यय सार्वजनिक

सम्पादक सम्पादक
August 16, 2023
- अन्य
A A
0
च्यवनधाममा शिव महिमा तथा बोलबम धार्मिक महोत्सव शुरु
Share on FacebookShare on TwitterEmail this

दुलेगौँडा । श्रावण ८ देखि १५ गते सम्म मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम, शुक्लागण्डकी २, गाछेपानीमा आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सवको आयव्यय बुधबार समिक्षा कार्यक्रम आयोजना गरि  सार्वजनिक गरिएको छ ।

हरेक बर्ष जस्तै यस बर्षको श्रावण महिनामा संचालित धार्मिक महोत्सवको बुधबार समिक्षा बैठक सहित आयव्यय सार्वजनिक गरिएको हो । मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामका कोषाध्यक्ष शिव गतौलाका अनुसार उक्त धार्मिक महोत्सब अबधिभर आयोजित धार्मिक अनुष्ठानमा सहभागी भक्तजनहरुले कार्यक्रमको सफलताको लागी  ३६ लाख ६० हजार २६९ दान दिएको बताए ।

महोत्सब समुद्घाटनकोमा मुख्य अतिथि मुख्य मन्त्रीलाई संम्मान गरिदै

आठ दिन सम्म संचालनमा आएको उक्त शिब महिमा बोल बम महोत्सबमा  १७ लाख ३ हजार ७१४ रुपैयाँ  खर्च भएको पाइएको छ । भक्तजनबाट स्वस्फुर्त प्राप्त दान सहयोग कार्यक्रम संचालन खर्च कटाएर बाँकी च्यवनधामको बिकास एवं धामको ब्यबस्थापनमा सन्चालनमा रहेको गौ संरक्षण केन्द्रको ब्रयबस्थापनमा खर्च गरिने धाम समितिका अध्यक्ष अर्जुन लम्सालले जानकारी बताए । धामको स्थापना भई श्री शुक्लेश्वर महादेव मन्दिरको निर्माण संगै नियमित रुपमा धामले श्रावण महिनाको अवसर पारी शिब महिमा धार्मिक अनुष्ठान सन्चालन गर्दै आईरहेको छ । यस बर्ष शुक्लागण्डकी नगरपालिकाले गौ संरक्षण केन्द्रको ब्यबस्थापनको जिम्मा समेत यस  च्यवनधामलाई दिएको हुँदा यो पटक धाम र गौशालाको एकिकृत विकास ब्यबस्थापन गर्ने उद्धेश्यले कार्यक्रम गरिएको अध्यक्ष लम्सालले बताए । धार्मिक महोत्सब सफल पार्नको लागी सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गर्दै धामको बिकासको निरन्तर सहयोगको अपेक्षा राखेको महोत्सबका संयोजक बिमल रिमालले बताए ।

महोत्सबका मूल संयोजक बिमल प्रसाद रिमाललाई सम्मान गरिदै

आठ  दिन सम्म चलेको उक्त धार्मिक महोत्सबमा भागवत मन्जरी राधिका दासीले कथा बाचन गर्नु भएको थियो  ।गण्डकी प्रदेश सरकारका मुख्य मन्त्रि सुरेन्द्र राज पाण्डेले उद्घाटन गरेको कार्यक्रमको समापन पुर्व मन्त्रि एवं प्रतिनिधि सभा सदस्य शंकर भण्डारीले गरेका थिए । धार्मिक पर्यटनको एउटा नमुना गन्तब्यको रुपमा समेत बिकास भैरहेको यस धाममा भक्तजनको बिशेष घुइचो लाग्ने गरेको छ ।

Tags: Hinduच्यवनधामधर्ममुक्तिनाथ शुक्लागण्डकी च्यवनधामहिन्दु

👉 अन्य सम्बन्धित खबरहरु

रिसेडमा नयाँ नेतृत्व चयन
अन्य

रिसेडमा नयाँ नेतृत्व चयन

April 19, 2025
सरस्वती जुनियर कप सुरू
अन्य

सरस्वती जुनियर कप सुरू

January 29, 2025
अन्य

विकले ग्रहण गरे जेसिज बर्ष २०२५ को पदभार

January 4, 2025
कलाको स्वरमा हरी गैरैको अभिनय रेलैमा सरर
अन्य

कलाको स्वरमा हरी गैरैको अभिनय रेलैमा सरर

December 21, 2024
बर्गर हाउसको ओपनिङमा स्पर्श ब्याण्डको प्रस्तुति
अन्य

बर्गर हाउसको ओपनिङमा स्पर्श ब्याण्डको प्रस्तुति

December 12, 2024
गौ सेवामा प्रहरी निरीक्षक पोषण थापा
अन्य

गौ सेवामा प्रहरी निरीक्षक पोषण थापा

November 16, 2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

June 1, 2025
तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

May 15, 2025
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

June 1, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025
सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग

सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग

May 26, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • तालवेसी माविमा विश्व वातावरण दिवस
  • जेठ २१ गते शुक्लागण्डकीमा सार्वजनिक विदा
  • डिजि लिंकले नि:शुल्क स्वास्थ्य शिविर गर्दै
  • भोलिदेखि देशभर सार्वजनिक यातायात बन्द
  • ३५२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.