स्थानीय समाचार

सुर्य नेपालले पुरा गर्यो जि.पी.मा शव वाहनको आवश्यकता

दुलेगौंडा । राष्ट्रिय रुपमा श्वास प्रश्वास रोग लगाएत अन्य रोगको उपचार गर्ने बृहत उद्धेश्य सहित स्थापन भएको जिपी कोईरला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा अभाब रहेको शब वहान तनहुँको शुक्लागण्डकी नगरपालिका-७ स्थित सेराटारमा रहेको...

Read moreDetails

तनहुँमा ११ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

दुलेगौँडा । तनहुँमा आईतबार (आज) ३ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिकाका २ र...

Read moreDetails

लायन्स क्लब अफ खैरेनी दुलेगौँडा सिटीद्वारा ह्वील चियर वितरण

दुलेगौँडा । सामाजिक कार्यमा सक्रिय रहदै आएको लायन्स क्लब अफ खैरेनी दुलेगौँडा सिटीले पोखरा महानगरपालिका–३३ तल्लो पुँडीटारकी ७२ बर्षिया उजेली...

Read moreDetails

तनहुँमा भदौ २१ गतेसम्म लम्ब्यिो निषेधाज्ञा

दमौली । तनहुँमा निषेधाज्ञा थप गरि भदौको २१ गते समम पु¥याईएको छ । आइतबार (आज) जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले...

Read moreDetails

बाघको छाला, खप्पर र हड्डी सहित तिन व्यक्ति पक्राउ

हरि खरेल/दुलेगौँडा । तनहुँ जिल्लाको व्यास नगरपालिका-५ पतेनीस्थित बाख्रेतर्फ जाने कच्ची सडकबाट बाघको छाला, खप्पर र हड्डी सहित तिन व्यक्ति...

Read moreDetails

विश्वहिन्दु महासंघ शुक्लागण्डकी-५ मा पौडेल

दुलेगौँडा । तनहुँको शुकलागण्डकी नगरपालिका—५ मा विश्वहिन्दु महासंघ गठन गरिएको छ । विश्व हिन्दु महासंघ शुकलागण्डकीको आयोजनामा भएको भेलाले बाबुराम...

Read moreDetails

आइतबारदेखि शुक्लागण्डकीमा भौतिक रुपमै विद्यालय खुल्ने

दुलेगौँडा । तनहुँको शुक्लागण्डकी नगरपालिकामा आइतबारदेखि विद्यालय खुल्ने भएका छन् ।स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी भौतिक रुपमै विद्यालय खोल्ने निर्णय...

Read moreDetails

तनहुँमा २९ जनामा कोरोना संक्रमण पुष्टि

दुलेगौँडा । तनहुँमा आज थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको विज्ञप्ती...

Read moreDetails

मुटु रोग सम्बन्धी १ सय ५५ जनाको निःशुल्क स्वास्थ्य जाँच

दुलेगौडा । तनहुँको शुकलागण्डकी नगरपालिका—४ दुलेगौँडा स्थित खैरेनीटार हेल्थपोस्टमा एक दिने मुटु रोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ ।...

Read moreDetails

शुक्लागण्डकीका एक कोरोना संक्रमित बिरामीको मृत्यु

दुलेगौडा । जिल्लाको शुक्लागण्डकी नगरपालिका–११ का ३३ बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । भदौ २ गते कोरोना संक्रमण...

Read moreDetails
Page 175 of 186 1 174 175 176 186
Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु