• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८० आश्विन ११
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

आइतबारदेखि शुक्लागण्डकीमा भौतिक रुपमै विद्यालय खुल्ने

Staff Reporter Staff Reporter
August 28, 2021
- स्थानीय समाचार
A A
1
Share on FacebookShare on TwitterEmail this

दुलेगौँडा । तनहुँको शुक्लागण्डकी नगरपालिकामा आइतबारदेखि विद्यालय खुल्ने भएका छन् ।स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी भौतिक रुपमै विद्यालय खोल्ने निर्णय भएको नगर प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिए ।

शुक्रबार विद्यालयका प्रधानाध्यापकसहितको उपस्थितिमा बसेको शिक्षा शाखाको बैठकले राजमार्गमा पर्ने पाँच विद्यालय बाहेक अन्य विद्यालयहरु खोल्ने निर्णय भएको प्रवक्ता कुमालले बताए ।उनका अनुसार शहीदकृष्ण मावि, पञ्चमुनिदेव मावि, जनकल्याण मावि, खैरेनी मावि र सरस्वती नमुना मावि अहिले नखुल्ने भएका हुन् । ‘ग्रामिण भेगका विद्यालयको तुलनामा यि विद्यालयहरुमा विद्यार्थी संख्या पनि धेरै छन्, धेरै जसो विद्यार्थीहरु बसबाट आउने जाने भएकाले संक्रमणको जोखिम धेरै हुदाँ अहिले नखोल्ने निर्णय भएको छ,’ उनले भने ‘उहाँहरुलाई पछि केहि व्यवस्थापन गर्ने गरी अन्य विद्यालयमा भने भौतिक दुरी कायम गरी पठनपाठन गर्ने भनिएको छ ।’

नगरपालिकाको युवा खलकुद तथा शिक्षा शाखा प्रमुख उपसचिव नवराज चापागाईले स्मार्ट लकडाउनको अवधारणा अनुसार विद्यार्थीहरुलाई आलोपालो गरेर विद्यालय संचालन गर्ने निर्णय भएको बताए ।उनले संक्रमणको जोखिम कम भएको र विद्यालय संचालन गर्न सम्भव भएका क्षेत्रहरुमा विद्यालय संचालन गर्न अनुमति दिइएको पुष्टि गरे । ‘स्वास्थ्यकर्मीहरुबाट नियमित स्वास्थ्य जाँच तथा जोखिम क्षेत्र पहिचान गर्ने काम हुन्छ, त्यहाँको समुदायको अवस्था के छ, त्यसलाई विचार गरी होशियारीको साथ विद्यालय संचालन गर्ने भन्नि हो,’ उनले भने, ‘अनलाइन कक्षा प्रभावकारी नभएको भन्दै धेरै अभिभावकहरुबाट माग पनि आयो । सवैखाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी आलोपालो गरी सकेसम्म एउटा बेञ्चमा एक विद्यार्थी राखेर पढाई शुरु गर्न निर्देशन गरेका छौँ । ’ उनका अनुसार निजी विद्यालयको हकमा भने कुनै निर्णय भएको छैन ।आगामी दिनमा उहाँहरुसंग पनि छलफल गरेर निर्णय लिने उपसचिव चापागाईको भनाई छ ।

जिल्लाका व्यास नगरपालिका र ऋषिङ् गाउँपालिकामा पनि आइतबारदेखि भौतिक रुपमा उपस्थित भई विद्यालय संचालन गर्ने निर्णय भइसकेको छ ।

👉 अन्य सम्बन्धित खबरहरु

शुक्लागण्डकीमा हालसम्म ७४ जनामा डेंगु संक्रमण
स्थानीय समाचार

शुक्लागण्डकीमा हालसम्म ७४ जनामा डेंगु संक्रमण

September 28, 2023
५ बर्षदेखि प्रयोगविहिन बन्दै फोहोर संकलन केन्द्र
स्थानीय समाचार

६ बर्षदेखि प्रयोगविहिन बन्दै फोहोर संकलन केन्द्र

September 26, 2023
हिडेर विद्यालय जाने समस्याको अन्त्य
स्थानीय समाचार

हिडेर विद्यालय जाने समस्याको अन्त्य

September 25, 2023
एमालेकाे गण्डकी अधिवेशनका लागि शुक्लागण्डकीबाट १८ जनाकाे नाम सिफारिस
स्थानीय समाचार

एमालेकाे गण्डकी अधिवेशनका लागि शुक्लागण्डकीबाट १८ जनाकाे नाम सिफारिस

September 24, 2023
ढाेरफिर्दीका आर्यानकाे `पिरतीका देश´ गीत सार्वजनिक
स्थानीय समाचार

ढाेरफिर्दीका आर्यानकाे `पिरतीका देश´ गीत सार्वजनिक

September 24, 2023
कपडा फेन्सि तथा कस्मेटिक संघ खैरेनीटारको साधारण सभा सम्पन्न
स्थानीय समाचार

कपडा फेन्सि तथा कस्मेटिक संघ खैरेनीटारको साधारण सभा सम्पन्न

September 23, 2023

प्रतिक्रियाहरु 1

  1. Deepak Chhetri says:
    2 years ago

    Ok

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय खबरहरु

ढाेरफिर्दीमा श्रीमानले श्रीमती बाेक्ने दाैड हुने

ढाेरफिर्दीमा श्रीमानले श्रीमती बाेक्ने दाैड हुने

September 12, 2023
दमौलीमा आजदेखि सुरु भयो बुधबारे हाटबजार

दमौलीमा आजदेखि सुरु भयो बुधबारे हाटबजार

September 20, 2023
तनहुँमा जग्गा अधिग्रहणको क्षतिपूर्ति दाबी गर्न एमसीए नेपालको आग्रह

तनहुँमा जग्गा अधिग्रहणको क्षतिपूर्ति दाबी गर्न एमसीए नेपालको आग्रह

August 29, 2023
पुल्चोकमा पिस पार्क बनाउन सरसफाई

पुल्चोकमा पिस पार्क बनाउन सरसफाई

September 2, 2023
तीजगीतमा हर्कपुर मोटर मार्ग प्रमुख विषय

तीजगीतमा हर्कपुर मोटर मार्ग प्रमुख विषय

September 13, 2023
ढाेरफिर्दीका आर्यानकाे `पिरतीका देश´ गीत सार्वजनिक

ढाेरफिर्दीका आर्यानकाे `पिरतीका देश´ गीत सार्वजनिक

September 24, 2023

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

कार्यकारी सम्पादक: हरि खरेल
सम्पर्क: 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकीमा हालसम्म ७४ जनामा डेंगु संक्रमण
  • ६ विश्वकीर्तिमान सहित मंगोलिया विरुद्ध नेपालको जित
  • ६ बर्षदेखि प्रयोगविहिन बन्दै फोहोर संकलन केन्द्र
  • हिडेर विद्यालय जाने समस्याको अन्त्य
  • एमालेकाे गण्डकी अधिवेशनका लागि शुक्लागण्डकीबाट १८ जनाकाे नाम सिफारिस
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.