• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ असार १
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home अर्थ

गण्डकीको भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयको वार्षीक प्रगति समीक्षा सम्पन्न

Staff Reporter by Staff Reporter
July 25, 2021
in अर्थ
A A
0
Share on FacebookShare on TwitterEmail this

आगामी आर्थिक वर्षमा केन्द्रबाट दोब्बर बजेट ल्याउने प्रयास गर्छु: मन्त्री खड्का

पोखरा, श्रावण १०  

भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालयको वार्षीक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । मन्त्रालय मातहतका एघारै जिल्लाका कार्यलय प्रमुखले कार्यालयबाट एक वर्षभित्र सम्पन्न कामको वार्षीक प्रगति समीक्षा कार्यक्रममा प्रस्तुत गरेका थिए । वार्षीक कार्यक्रम सम्पन्न गर्न आइ परेका कठिनाई र चुनौतिबारे कार्यालय प्रमुखले मन्त्री सामु बस्तु अवस्था कार्यक्रममा राखेका थिए । कार्यालय प्रमुखले जिल्लाको भौतिक निर्माण सम्बन्धिको विवरण प्रस्तुत गरि सकेपछि मन्त्री खड्काले आगामी बजेटमा केन्द्र सरकारबाट दोब्बर बजेट प्रदेशमा ल्याउने प्रयास गर्ने बताएका थिए । उनले मुलुक र देशको मुहार फेर्ने । अभियानको नेतृत्व मन्त्रालयले गर्ने बताए। हामीले यो सरकारले देशको मुहार फर्ने अभियान थालेका छौं ।

सरकारमा पनि यो मन्त्रालयबाट यसको सुरुआत गछौं, उनले भने । उनले करको दर बढाएर होइन, दायरा बढाएर काम गर्न आवश्यक रहेको बताए । मन्त्रालयमा काम गर्ने कर्मचारीलाई दायित्व हस्तान्तरण गरेर होइन । दायित्व बोकेर लाग्न भनेका छन् । इन्जिनियर अर्थात प्राविधिक कर्मचारीको यश मन्त्रालय भित्रको पहिचान बनाउन आवश्यक छ, उनले भने । मन्त्री खड्काको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश सभाका सांसद ओमकला गौतम, ललितकला गुरुङ, योजना आयोग सदस्य मन्त्रालयका सचिव, कार्यालय प्रमुख, लेखा प्रमुखको उपस्थिति थियो ।

👉 अन्य सम्बन्धित खबरहरु

दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
अर्थ

दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

June 12, 2026
नगरलाई सुर्य नेपालको कृषि एम्वुलेन्स
अर्थ

नगरलाई सुर्य नेपालको कृषि एम्वुलेन्स

March 7, 2025
जिम्मल ग्रुपले  मुनाफाको १० प्रतिशत सामाजिक कार्यमा खर्चिने
अर्थ

जिम्मल ग्रुपले मुनाफाको १० प्रतिशत सामाजिक कार्यमा खर्चिने

August 24, 2024
च्यवन धाममा ८ लाख ८२ हजारभन्दा बढी दान संकलन
अर्थ

च्यवन धाममा ८ लाख ८२ हजारभन्दा बढी दान संकलन

August 10, 2024
दुलेगाैँडामा हिरो मोटरसाईकलको एक्सचेन्ज मेला
अर्थ

दुलेगाैँडामा हिरो मोटरसाईकलको एक्सचेन्ज मेला

July 28, 2024
दुलेगाैँडामा हिरो मोटरसाईकलको एक्सचेन्ज मेला
अर्थ

दुलेगाैँडामा हिरो मोटरसाईकलको एक्सचेन्ज मेला

June 22, 2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
  • दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो
  • दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
  • लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
  • विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.