• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ असार ८
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट अर्थ

दुलेगाैँडामा हिरो मोटरसाईकलको एक्सचेन्ज मेला

सम्पादक सम्पादक
June 22, 2024
- अर्थ
A A
0
दुलेगाैँडामा हिरो मोटरसाईकलको एक्सचेन्ज मेला
Share on FacebookShare on TwitterEmail this

दुलेगाैडा । नेपालका लागि हिरो ब्राण्डको मोटरसाईकलको आधिकारिक बिक्रेता सिजी मोटर्सले पहिलोपटक हिरो एक्सचेञ्ज र इभल्भ सो रुम एक्सचेञ्ज मेला सुरु गरेको छ ।

नेपालभर असार ६ गते विहिवारबाट सुरु भएको यो अफर असार १५ गतेसम्म सञ्चालन हुने  दिपशिखा अटाे ट्रेड, दुलेगाैडाका सञ्चालक दिपक नेपालीले जानकारी दिए ।

एक्सचेन्ज मेलामा ग्राहकले कुनैपनि ब्राण्डका मोटरसाइकल एक्सचेञ्ज गर्दा भएको बजार मूल्याङ्कन भन्दा आठहजार रुपैयाँ बढी थप मुल्याङ्कन पाउनेछन् । साथै, ग्राहकले एक्सचेञ्ज अफरको समयमा नगदमा मोटरसाईकल खरिद गर्दा सात हजार रुपैयाँसम्मको नगद छुट तथा निःशुल्क हेलमेट पनि प्राप्त गर्नेछन् ।

एक्सचेञ्ज अफरमा ग्राहकहरुले हिरो एक्सपल्स, सुपर स्प्लेण्डर, स्प्लेण्डर प्लस, जुम स्कूटर जस्ता दुई प्राङग्रे सवारी लिन सक्ने कम्पनीले जनाएको छ । यसबाहेक, सिजी मोटर्सले बढ्दो ग्राहकहरूको संख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स, सर्भिस तथा स्पेयर पार्टस नेटवर्कलाई द्रुत रूपमा विस्तार गरिरहेको जनाएको छ ।

Tags: दुलेगाैडाहिरो मोटरसाईकल

👉 अन्य सम्बन्धित खबरहरु

नगरलाई सुर्य नेपालको कृषि एम्वुलेन्स
अर्थ

नगरलाई सुर्य नेपालको कृषि एम्वुलेन्स

March 7, 2025
जिम्मल ग्रुपले  मुनाफाको १० प्रतिशत सामाजिक कार्यमा खर्चिने
अर्थ

जिम्मल ग्रुपले मुनाफाको १० प्रतिशत सामाजिक कार्यमा खर्चिने

August 24, 2024
च्यवन धाममा ८ लाख ८२ हजारभन्दा बढी दान संकलन
अर्थ

च्यवन धाममा ८ लाख ८२ हजारभन्दा बढी दान संकलन

August 10, 2024
दुलेगाैँडामा हिरो मोटरसाईकलको एक्सचेन्ज मेला
अर्थ

दुलेगाैँडामा हिरो मोटरसाईकलको एक्सचेन्ज मेला

July 28, 2024
शुक्लागण्डकीको १५ औं नगर सभा सम्पन्न
अन्य

शुक्लागण्डकीको १५ औं नगर सभा सम्पन्न

June 21, 2024
थर्पु बजार इकाईमा सुन्दरमणी
अर्थ

थर्पु बजार इकाईमा सुन्दरमणी

January 9, 2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

June 1, 2025
रहेनन् सायन खत्री

रहेनन् सायन खत्री

June 9, 2025
एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

June 19, 2025
सेती नदिमा पुरूषकाे शव फेला

तनहुँमा करेन्ट लागेर बालिकाकाे मृत्यु

June 11, 2025
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

June 1, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लामा र्याली गरी रास्वपाले मनायो स्थापना दिवस
  • योग दिवसको अवसरमा शुक्लागण्डकीमा प्रभातफेरि
  • रास्वपाले योजना निर्माणमा दियो नगरलाई सुझाव
  • एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता
  • माओवादीले याेजना निर्माणमा दियाे नगरलाई सुझाव
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.