• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ जेष्ठ २८
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home अन्य

शुक्लागण्डकीको १५ औं नगर सभा सम्पन्न

१ अर्ब १२ करोड ३९ लाख ९ हजार बराबरको प्रस्तावित आयव्यय विवरण पेश

हरि खरेल by हरि खरेल
June 21, 2024
in अन्य, अर्थ, स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाको १५ औं नगर सभा सुरु भएको छ । अधिवेशनमार्फत आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम, प्रस्तावित आयव्यय, विनियोजन विधयक र आर्थिक विधयक सभामा पेश गरिएको छ ।

सभामा नगर उपप्रमुख खुमबहादुर विकले नीति तथा कार्यक्रमसभामा पेश गरेका हुन् ।

कार्यक्रममा नगर प्रमुखले १ अर्ब १२ करोड ३९ लाख ९ हजार बराबरको प्रस्तावित आयव्यय विवरण पेश गरेका छन् । यस बर्षको बजेट विनियोजनमा शिक्षालाई प्राथमिकतामा राखिएको छ ।

बजेटकाे प्राथमिकताहरू: 

  • आफ्नै जग्गाधनी प्रमाण पूर्जा भएका संघ संस्थाहरूलाई मात्र भवन निर्माणको लागि बजेट व्यवस्था गर्ने नीति लिइने छ । 
  • योजनाको गुणस्तर कायम गर्न भौतिक पूर्वाधार निर्माणका कार्यमा प्रशोधित निर्माण समाग्री मात्र प्रयोग गरिने नीति अवलम्बन गरिने  ।
  • शुक्लागण्डकी नगरपालिका मातहतका सार्वजनिक पद धारण गरेका व्यक्ति, जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरूका छोराछोरी तथा सन्ततिलाई अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने नीति अवलम्बन गरिने ।
  • नगरपालिकाभित्र बस्ने आर्थिक, सामाजिक, शारीरिक वा मानसिक रुपमा असहाय अति विपन्न ५०० परिवारको लागि निशुल्क स्वास्थ्य बीमा कार्यक्रममार्फत कमजोर आय भएका  नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज एवम सुलभ रुपमा पहुच अभिबृद्धि गरिनेछ । सो को लागि कार्यविधी तथा मापदण्ड तयार गरिने  ।
  • आयुर्वेद उपचार सेवालाई नगरको सबै क्षेत्रमा पुर्‍याउनका लागि “नागरिक आरोग्य एवं उपचार सेवा” कार्यक्रम सञ्चालन गरिनेछ । साथै दिर्घ एवं नसर्ने रोगहरूको कारण नागरिकमा आर्थिक, सामाजिक तथा पारिवरिक जटिलता थपिदै गएको वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै नागरिक आरोग्य केन्द्रको स्थापना गरी नगरपालिकाको स्वास्थ्य पर्यटनको रूपमा टेवा पुग्ने विकास गरिने ।
  • कृषि उत्पादनको सहज ढुवानी बजारीकरणको लागि कृषि एम्बुलेन्स संचालनमा ल्याइने  । नगरपालिकाद्वारा निर्माण गरिएको कृषि उपज संकलन केन्द्र र, चिस्यान केन्द्रलाई थप व्यवस्थित गरी संचालन गरिने ।
  • उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन मार्फत दुग्ध उत्पादन वृद्धि गर्न दुग्ध उत्पादन प्रवर्द्धन कार्यक्रम  सञ्चालाई निरन्तरता दिईने।  
  • शुक्लागण्डकी नगरपालिका, मातहतका कार्यालयहरू, विद्यालयहरू र अन्य संघ संस्थाहरूको औपचारिक कार्यक्रममा खादा, मायाको चिनो लगायतका अनावश्यक खर्च एवम् भड्कीलो संस्कृतिलाई निरुत्साहित गरिने  । 

कार्यक्रमको वृस्तित विवरण : Shuklagandaki niti karyakram 208182

Tags: बजेटशुक्लागण्डकी नगरपालिका

👉 अन्य सम्बन्धित खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन
स्थानीय समाचार

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित
स्थानीय समाचार

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने
स्थानीय समाचार

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट
स्थानीय समाचार

अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट

May 12, 2026
गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा यसबर्ष ८७.५% उत्तीर्ण
स्थानीय समाचार

गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण

May 12, 2026
एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत
स्थानीय समाचार

एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

May 12, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

May 12, 2026
गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा यसबर्ष ८७.५% उत्तीर्ण

गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण

May 12, 2026
एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

May 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन
  • निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित
  • प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने
  • अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट
  • गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.