स्थानीय समाचार

उद्याेग बाणिज्य संघकाे अध्यक्षमा श्रेष्ठ निर्वाचित

दुलेगौंडा । शुक्लागण्डकी नगर उद्याेग बाणिज्य संघकाे निर्वाचनमा समुन्द्रराम श्रेष्ठ विजयी भएका छन् । उनले कुल ३९१ म त प्राप्त...

Read moreDetails

बाणिज्य संघको निर्वाचनमा ८५% मत खस्याे

दुलेगौंडा । शुक्लागण्डकी नगर उद्याेग बाणिज्य संघकाे निर्वाचनमा ८५ प्रतिशत मत खसेको छ । कुल ८४८ मतदाता रहेको मध्य ७१९...

Read moreDetails

थप्रेक दशै मेलाआज तृष्णा गुरुङ्गको कन्सर्ट

दुलेगौँडा । तमु हरियाली क्लव थप्रेकको २१ औँ बार्षिकोत्सवका अवसरमा आयोजित थप्रेक दशै मेलामा आज चर्चित पप गायिक तृष्णा गुरुङ्गले...

Read moreDetails

बाणिज्य संघ चुनाव : हिराचन र श्रेष्ठ आमनेसामने

दुलेगौंडा । शुक्लागण्डकी नगर उद्याेग बाणिज्य संघकाे चुनाब राेचक हुने देखिएको छ । अध्यक्ष पदमा सुजित हिराचन र समुन्द्रराम श्रेष्ठले...

Read moreDetails

जीपिको स्तरउन्तीका कार्य अगाडी बढ्दै

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ मा रहेको जिपि कोइराला राष्ट्रिय स्वास प्रश्वास उपचार केन्द्रलाई ३०० शैया बनाउ सुरु गर्ने कुरा...

Read moreDetails

बजारमा म्याद गुज्रिएका सामग्री धेरै हदसम्म कम

दुलेगौंडा । नेपालीहरूको महान चाडपर्वहरू आउदै गर्दा आम सर्वसाधारण नागरिकको स्वास्थ्यमा असर पु¥याउने खाद्य सामग्री बिक्री वितरण नहोस् भन्ने उद्देश्यले...

Read moreDetails

एफ.एन.आई.सी शुक्लागण्डकीकाे अध्यक्षमा गुरूङ

दुलेगौंडा । नेपाल उद्योग व्यापार महासंघ (एफएनआईसी) शुक्लागण्डकीकाे अध्यक्षमा कुलप्रसाद गुरूङ चयन भएका छन् । शुक्लागण्डकीको प्रथम नगर भेलाले गुरूङकाे...

Read moreDetails

ढोरवराही मन्दीरमा शक्ति छ: मन्त्री पाण्डे

दुलेगौडा । ढोरवराही मन्दीर साच्चीकै शक्तीको प्रतिक भएको भन्दै संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री प्रसाद पाण्डेले मन्दीर क्षेत्रको...

Read moreDetails

मन्दिरको विकास र प्रबर्द्धनका निम्ति अन्तरक्रिया हुदै

दुलेगौंडा । तनहुँकाे प्रसिद्ध धार्मिक एवम् पर्यटकीय क्षेत्र ढाेरबाराही मन्दिरमा बृहत् अन्तरक्रिया कार्यक्रम हुने भएको छ । ढोरवाराही मन्दिरको धार्मिक...

Read moreDetails

दशैं शुरू, आज घटस्थापना

दुलेगौंडा । नेपालीहरूको महान् पर्व बडादशैं आज बिहीबारदेखि शुरू भएको छ। आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन बिहीबार बिहान घरघरमा जौ,...

Read moreDetails
Page 41 of 186 1 40 41 42 186
Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु